२० आश्विन २०८१ आइतबार
image/svg+xml

शिक्षा पत्रकारिता पुरस्कार रौनियार र पौडेललाई

यस वर्षको शिक्षा पत्रकारिता पुरस्कार ‘नागरिक दैनिक’ पत्रिकाकी रुवी रौनियार तथा ‘एडुखबर डट कम’का सम्पादक श्रीधर पौडेललाई प्रदान गरिने भएको छ।

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ : मन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड हुँदै

राष्ट्रिय फोटो पत्रकार समूहले राष्ट्रिय फोटो पत्रकारिता अवार्डको आयोजना गर्ने भएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहले राष्ट्र्रिय फोटो पत्रकारिता अवार्ड २०७३ बारे जानकारी गराएको हो।

आशिष पत्रकारिता पुरस्कार सीतालाई

नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष प्रदान गर्ने गरेको २०७४ सालको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ ताप्लेजुङकी पत्रकार सीता निरौलालाई प्रदान गरिएको छ । शुक्रबार सदरमुकाममा आयोजित समारोहमा महासंघका महासचिव उजिर मगरले पत्रकार निरौलालाई नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरे।

नागरिकन्युजकर्मी ढुंगानालाई अनलाइन पत्रकारिता पुरस्कार

दश वर्षदेखि अनलाइन पत्रकारितामा सक्रिय पत्रकार कृष्ण ढुंगानालाई सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

सहानुभूति अमेरिकी पत्रकारिताप्रति

आज सवा दुई सय वर्षपछि स्वतन्त्र प्रेस प्रणालीमा अभ्यस्त अमेरिकी पत्रकारहरू आफ्ना सर्वशक्तिमान राष्ट्रपतिलाई पहिलो संशोधनको अक्षर र मर्म स्मरण गराइरहेका छन्।

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका शर्मालाई

यो वर्षको गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ। वीरगन्जस्थित गोपालचन्द्र गौतम प्रतिष्ठानले निर्णय गरेअनुसार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा छैठौं पुरस्कार समाहरोबिच सांसद् अनिल रुङगटाले पुरस्कार प्रदान गरे।

नागरिककर्मीलाई उत्कृष्ठ पत्रकारिता पुरस्कार

वैदेशिक रोजगारीलगायतका क्षेत्रमा अन्यायमा परेका व्यक्तिको पक्षमा सशक्त र निष्पक्ष ढंगले कलम चलाएबापत नागरिक दैनिकका वरिष्ठ संवाददाता रुद्र खड्काले उत्कृष्ठ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।

नागरिककर्मी सिंहलाई सरर्लाही पत्रकारिता पुरस्कार

नागरिककर्मी सन्तोष सिंह ‘सर्लाही पत्रकारिता पुरस्कार २०७३’ बाट पुरस्कृत भएका छन्। पत्रकारिता विकास प्रतिष्ठान सर्लाहीको १७औं वार्षिकोत्सवको अवसरमा नागरिककर्मी सिंहलाई सम्मान पत्र र नगद १० हजारसहित पुरस्कृत गरेको हो।

पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

पोखरा उपमहानगरपालिकाद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन्।

प्रेस चौतारी पत्रकारिता पुरस्कार सिग्देललाई

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा सञ्चालित प्रेस चौतारी पत्रकारिता पुरस्कार पत्रकार श्रीराम सिग्देललाई प्रदान गरिने भएको छ।

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिएको छ।

‘शिक्षा पत्रकारिता पुरस्कार’ दुई पत्रकारलाई संयुक्त रूपमा प्रदान गरिने

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ७५ हजार राशीको उक्त पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो।

बेल्बासेलाई पत्रकारिता पुरस्कार

भोग्य सगुन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कवि एवं पत्रकार ठाकुर बेल्बासे सम्मानित भएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले पुरस्कार हस्तान्तरण गरेका हुन्। पुरस्कारको राशी  १० हजार १ सय ११ रुपैयाँ रहेको छ।

भोग्य सगुन पत्रकारिता पुरस्कार बेल्बासेलाई

भोग्य सगुन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार एवं कवि ठाकुर बेल्बासे सम्मानित भएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले पुरस्कार हस्तान्तरण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्