बाजीमाथ
यो पटक जुनकिरी, भ्यागुतो र इन्द्र सबैलाई निषेधित आदेश दिए। आफू नहार्नेमा केही विश्वस्त भए तर पनि मनको अन्तरकुन्तरमा अविश्वासको टुक्रा रहिरह्यो।

सिद्धान्तको पर्खालभित्र रहेर लघुकथा लेख्न कठिन नै हुन्छ। सर्जकसँग धेरै शब्द खर्च गर्ने स्वतन्त्रता हुँदैन। त्यसमाथि पूर्ण रचना, चातुर्यपूर्ण समापन, अर्थपूर्ण र सन्देशमूलक हुनुपर्ने बाध्यता छ।
तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेपछि औपचारिक रुपमा शिखर आरोहणको ढोका खुल्यो।
शेर्पा समुदाय विशेषतः हिमाली विकट क्षेत्रमा बसोवास गर्ने र जोखिमपूर्ण पर्वतहरूमाथि विजयी हुने जाति हो । विश्वको सर्वोच्च शिखर र जोखिमपूर्ण अरू पर्वतहरूको सफल आरोहण गरेका शेर्पा समुदायले पत्रकारिताको पहाडलाई भने छिचोल्न सकिरहेका छैनन् । अर्थात्, हामी मूलभूत विषयमा पछि परिरहेका छौँ ।
विश्वभर छरिएर रहेका शेर्पा समुदायको सामूहिक भेटघाट अर्थात ‘विश्व शेर्पा सम्मेलन २०१७’ चलिरहेको अवस्थामा हामी छौँ । असोज २२ देखि २४ सम्म राजधानीको होटल ¥याडिसनमा उद्घाटन भई शेर्पा गुम्बामा सम्मेलन हुनेछ । शेर्पा समुदायको अवस्था ‘थातथलो, बसोबास, निरन्तर विकास र परिस्थिति’ अनुसार फरक छन् ।
