११ मंसिर २०८१ मंगलबार
image/svg+xml
लाक्पा जी. शेर्पा


लाक्पा जी. शेर्पाका लेखहरु :

आरोहण उत्सव

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेपछि औपचारिक रुपमा शिखर आरोहणको ढोका खुल्यो।

शेर्पा र पत्रकारिता

शेर्पा समुदाय विशेषतः हिमाली विकट क्षेत्रमा बसोवास गर्ने र जोखिमपूर्ण पर्वतहरूमाथि विजयी हुने जाति हो । विश्वको सर्वोच्च शिखर र जोखिमपूर्ण अरू पर्वतहरूको सफल आरोहण गरेका शेर्पा समुदायले पत्रकारिताको पहाडलाई भने छिचोल्न सकिरहेका छैनन् । अर्थात्, हामी मूलभूत विषयमा पछि परिरहेका छौँ ।

विश्व शेर्पा सम्मेलन : अर्थ र सार्थकता

विश्वभर छरिएर रहेका शेर्पा समुदायको सामूहिक भेटघाट अर्थात ‘विश्व शेर्पा सम्मेलन २०१७’ चलिरहेको अवस्थामा हामी छौँ । असोज २२ देखि २४ सम्म राजधानीको होटल ¥याडिसनमा उद्घाटन भई शेर्पा गुम्बामा सम्मेलन हुनेछ । शेर्पा समुदायको अवस्था ‘थातथलो, बसोबास, निरन्तर विकास र परिस्थिति’ अनुसार फरक छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्