इट्टाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
होसना इट्टाभट्टाको पर्खाल भत्किँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको प्रहरी प्रभाग हरिसिद्धिले जनाएको छ।
होसना इट्टाभट्टाको पर्खाल भत्किँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको प्रहरी प्रभाग हरिसिद्धिले जनाएको छ।
दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो। मोरङको रङ्गेली नगरपालिका–७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
यो युद्ध सुरु भएयता पहिलो पटक इरानी क्षेप्यास्त्रहरू इजरायलको उच्च सुरक्षा घेराभित्र रहेको आणविक केन्द्रको यति नजिक पुग्न सफल भएका हुन्। इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले यसलाई ‘युद्धको नयाँ चरण’ भन्दै इजरायलको रक्षा प्रणाली अब सुरक्षित नरहेको दाबी गरेका छन्।
एपीएफको लागि ओपनर आशिफ शेखले शतकीय इनिङ खेले। उनले १०५ बलमा १४ चौका र ३ छक्कासहित ११४ रन बनाए।
ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा आधारित चलचित्रमा पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना, अनुशा राई,अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, खड्गबहादुर पुनको अभिनय छ।
जिल्ला प्रहरी कार्यालयले चितवनभित्र कार्यरत प्रहरीलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ।
कालोपत्रे गर्ने काम भइरहेकाले यही चैत २० गतेसम्म साँझ ६ देखि बिहान ५ बजेसम्म ठूला चारपाङ्ग्रे सवारीसाधन चलाउन रोक लगाइएको छ।
अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण गरेको बताइएको छ।
पटक–पटक म्याद थप गर्दासमेत पालिकाको भवन बन्न ढिला भएपछि झण्डै ९ वर्षदेखि नगरपालिकाको कार्यालय भाडाको भवनमा बस्न बाध्य छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
गत फागुनमा आह्वान गरिएको कविता प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट पाँच कविहरूलाई कार्यक्रममा आमन्त्रित गरी उनीहरूबाट प्रत्यक्ष कविता वाचन गराइएको थियो।
आक्रमणपछि घाइते र बिरामीहरूको उपचारमा गम्भीर सङ्कट सिर्जना गरेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ जनदेशले देशको राजनीतिक स्थायित्व हुने बताएका छन्।
नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रम भएका छन्।
चुनावमा पराजित भएका धेरै नेताहरूको समान प्रतिक्रिया सुनिन्छ। ‘हामी हारेका होइन, लहरले जित्यो।’ यो वाक्य यति बेला नेपाली राजनीतिमा निकै प्रचलित भएको छ।