पश्चिम तराईमा अत्यधिक गर्मी : कैलाली र कञ्चनपुरका विद्यालयमा बिदा
गर्मीका कारण विद्यार्थीलाई विद्यालय जानसमेत कठिन भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
गर्मीका कारण विद्यार्थीलाई विद्यालय जानसमेत कठिन भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
१० जिल्लाका पदाधिकारी, प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यसहित हामीहरु करिव ८० जना हलभित्र थियौं
उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ।
धनगढी उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।
मुस्ताङ आउने विदेशी पर्यटक बढेका छन्। गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ८१ दशमलव ८४ प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई लिएर राज्यका निकायहरू पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु नहुने बताएका छन्।
सिम्रौनगढबाट रौतहटतर्फ जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले रोकी चेकजाँच गरेको थियो।
प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा भ्युअर बढाउने र मोनिटाइजेसन मार्फत आम्दानी गर्ने उद्देश्यले पत्रकारिताको मर्यादा विपरीतका सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई चेतावनी दिएको छ।
‘पुरानाको खुट्टा तान्ने राजनीति धेरै देखियो । अब सभ्य र सुसंस्कृत तरिकाले राजनीति गर्नुपर्छ।’
राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनको ठेक्का प्रक्रियामा १० अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको आज तीन जना मन्त्रीले निरीक्षण गरेका छन् ।
प्रतिवेदनले सन् २०२५ मा एसियाका उच्च हिमाली क्षेत्रका सबै २३ वटा निगरानी गरिएका हिमनदीले हिउँको मात्रा गुमाएको जनाएको छ।
पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१० पितौजीमा आज साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
फक्ताङलुङ गाउँपालिका-१ का दुर्गा कटुवाल र गणेश कटुवालको घरमा पहिरोले क्षति पुर्याएको हो।