१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

पाहुनाले खचाखच लजमा आगलागी, लज ध्वस्त

स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको एउटा लजमा आगलागी हुँदा लज पूर्ण रुपमा ध्वस्त भएको छ। अन्नपूर्ण आधारशिविर (एबिसी) मा संचालित पिसफुल लज एण्ड रेस्टुरेटमा आगलागी भएको हो। आगलागीले मानवीय क्षति नभएपनि पाहुनाका व्यक्तिगत सामान भने जलेका छन्। लजका भौतिक संरचना सबै ध्वस्त भएका छन। पाहुनाले भने भागेर ज्यान जोगाएका थिए।

प्रतिनिधिसभाका सदस्यले एकसाथ लिए

फागुन २१ गते भएको निर्वाचनमा निर्वाचित प्रतिनिधि सभाका सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन्।

हिजबुल्लाहसँगको भिडन्तमा इजरायली सैनिक मारिए

मारिएका सिपाही पेटाह टिक्वाका गोलानी ब्रिगेड अन्तर्गत रिकनेसान्स युनिटका २१ वर्षीय स्टाफ सार्जेन्ट ओरी ग्रीनबर्ग हुन्। दक्षिणी लेबनानमा हिजबुल्लाहविरुद्ध इजरायलले सुरु गरेको नयाँ स्थल आक्रमणमा मारिने उनी तेस्रो सैनिक भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएको छ।

बिस्केट जात्रा सम्पन्न गर्न ३० लाख रुपैयाँ लाग्ने अनुमान

भैरब र भद्रकालीको रथ निर्माण जारी रहेको र जात्रा सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

जुम्लामा मार्सी धान दिवस: २८ सय मिटरको उचाइमा बीउ भिजाउँदै स्थानीय

किसानहरूका अनुसार अत्यधिक विषादी प्रयोगकै कारण भोलिका दिनमा जुम्ली मार्सी धानको अस्तित्व नै सङ्कटमा पर्न सक्छ। यसप्रति जिल्लाका आठै स्थानीय तहले गम्भीर पहल गर्नुपर्ने माग उनीहरूको छ।

चोरीकाे आराेपमा पाँच जना पक्राउ

प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

बिना हल्लीखल्ली नवलपुरमा जारी एउटा भेला: ‘महिला नै पहिला’

नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ स्थित पद्मालयमा सातै प्रदेशका करिब ५ सय महिलावादीहरूको उपस्थितिमा दुईदिने देशव्यापी महिलावादी भेला चलिरहेको छ।

गुडिरहेको एम्बुलेन्सभित्रै उपचार

दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो।

१० हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाममा ‘रेडपाण्डा महोत्सव’ हुने

४३ किलोमिटर लामो पदमार्गको नाम रेडपाण्डा पदमार्ग रहेको छ। ११ करोडभन्दा बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डासहितका वन्यजन्तु र सयौँ प्रजातिका चराको अध्ययन गर्न पाइन्छ।

सिरिजङ्गामा चार दिन गोलिया ढुवानी बन्द

अध्यक्ष चौहान र उपाध्यक्ष मावोद्वारा जारी सूचना अनुसार चैत महिनामै वर्षा हुन थालेको र गोलिया निकासी तथा ढुवानीले गर्दा सडक बिग्रने, भत्कने र खाल्डो पर्ने पाइएकाले खाद्यान्न र यात्रुवाहक सवारी साधनका धनी तथा यात्रुले गरेको गुनासोका आधारमा तत्कालका लागि चार दिन गोलिया ढुवानी तथा निकासी बन्द गरिएको हो।

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छवटा निर्णय गरेको छ।

कार्की आयोगको प्रतिवेदन निष्पक्ष छैन: एमाले महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्