४ पुस २०८१ बिहीबार
image/svg+xml

गण्डकीमा नयाँ सरकार गठनमा राप्रपा निर्णायक

नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन्।

राप्रपाले इलाम- २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

सशस्त्रका पूर्व एआईजी श्रेष्ठ कुटिएको घटना प्रहरीले अनुसन्धान गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भित्र आइतबार बिहान कुटिएका राप्रपा कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठले प्रहरी वृत्त महाराजगञ्जमा ठाडो निवेदन दिएका छन्।

राप्रपा कार्यालयमा कुटाकुट, घटना छानबिन हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भित्र आइतबार बिहान कुटाकुट भएको छ।

मिटरब्याज, लघुवित्त पीडित र दुध किसानको समस्या समाधान नभए संसद् बैठक अवरुद्ध पार्छौं: अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन्।

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई उन्मुक्ति दिन हुँदैन: सचेतक शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताएका छन्।

राजसंस्थाको मागसहित राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४० बूँदे ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

बुधवार देशभर विरोध प्रदर्शन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बूँदे ज्ञापनपत्र बुझाएको छ। राप्रपाले प्रधानमन्त्री कार्यालय पुगेको ज्ञापनपत्र बुझाएको हो।

आजबाट राप्रपा सडक आन्दोलनमा

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे ज्ञापनपत्र बुझाएर आजदेखि देशैभर प्रदर्शन गर्ने जनाएको छ।

कुर्सीको डर छैन, सुशासन संकल्प हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्।

राप्रपाले फागुन ९ गते देशभर प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाहलगायत जनजीविकासँग सम्बन्धित विभिन्न माग राख्दै फागुन ९ गते काठमाडौँसहित देशभर प्रदर्शन गर्ने भएको छ।

‘दलहरूबाट पूर्वराजाको बदनाम गर्ने काम मात्र भयो’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूबाट पूर्वराजालाई बदनाम गराउने काम मात्र भइरहेको आरोप लगाएका छन्।

अन्योलमै कांग्रेस महासमिति बैठक

नेपाली कांग्रेसले अन्योलकै बीचमा पार्टी महासमिति बैठकको तयारी थालेको छ। पार्टी विधानअनुसार महाधिवेशन हुनेबाहेक हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने हुन्छ।

राप्रपा, नेपालले तत्काल संघीय संरचना खारेज गर्ने लक्ष्य लिएको छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको बताएका छन्।

लिङदेन भन्छन्ः अनि त्यही राजालाई दाम चढाउन किन गएको त?

उनले अब राजालाई गाली गर्ने होइन गणतन्त्रको डेढ दशकमा देशले राष्ट्रियता, सुशासन, विकास, सेवा प्रवाह र रोजगारी जस्ता विषयमा के कस्ता उपलब्धिहरू प्राप्त गर्न सक्यो त्यो देखाउन सक्नु पर्‍यो भन्दै प्रश्न तेर्साएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्