२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’

महोत्तरीका गाउँनगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन्।

कश्मीरी मुसाे देखिंदाको हर्ष!

चीनको झेजियाङ र एनहुई प्रान्तमा यसअघि नदेखिएको कश्मीरी मुसाे फेला पर्‍यो। यसको गाढा खैरो भुत्ला र त्यस्तै ढाड यसअघि देखा नपरेको भन्दै वैज्ञानिक जगत् खुसी भएको हो। युरोपेली कश्मीरी मुसाेको तुलनामा यसको कान केही ठूलो छ।

दुम्सी मार्ने क्रममा निसास्सिएका बालकको मृत्यु

खोटाङमा दुम्सी मार्ने क्रममा निसास्सिएर गम्भीर घाइते भएका बालकको महिना दिनपछि मृत्यु भएको छ। गत साउन २६ गते ओढारमा धुवाँ लगाएर दुम्सी मार्ने क्रममा निसास्सिएर गम्भीर बनेका खोटेहाङ गाउँपालिका–८ सिमपानीका ११ वर्षीय नवल तामाङको मृत्यु भएको हो।

दुम्सी बस्ने दुलोमा फसेका ६ जनाको उद्धार

संखुवासभाको चैनपुर नगरपालिका–६ भञ्ज्याङखर्कमा दुम्सी बस्ने दुलो भित्र पसेर बेहोस भएका ६ जनाको उद्दार गरिएको छ।

बाँदर र दुम्सीको आङ्तक सहन नसकेर गाउँबाटै विस्थापित

म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घर परिवार बाँदर र दुम्सीको आतङ्कका कारण गाउँ छोडेर हिँड्न बाध्य भएका छन् । जङ्गलको बीचमा रहेको गाउँ लरेनीका सूर्य किसान, हरि किसानको परिवार गाउँबाट विस्थापित भइसकेका छन् ।

दुम्सीको आतंकले गाउँबाटै विस्थापित

जंगली जनावरको आतंकले भकिम्ली– ९ लरेनीका किसान विस्थापित हुन पुगेका छन् । दस नंग्रा खियाएर उब्जाएको अन्नबाली जंगली जनावरले नष्ट गर्न थालेपछि उनीहरु विस्थापित हुन पुगेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्