७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

‘आइपिएल आयोजना गर्नु गल्ती होइन’

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का प्रमुख सौरभ गांगुलीले महामारीको समयमा इन्डियन प्रिमियर लिग (आइपिएल) आयोजना गर्ने निर्णयप्रति बचाउ गर्दै कुनै गल्ती नभएको बताएका छन्।

आइपिएलका खेलाडीलाई घर फर्काउन सकस

कोरोना भाइरस महामारीका कारण स्थगित इन्डियन प्रिमियर लिग (आइपिएल)का आफ्ना खेलाडीलाई भारतबाट देश फर्काउन विश्व क्रिकेटका महारथी अस्ट्रेलिया, न्युजिल्यान्ड र इङ्ल्यान्ड क्रिकेटका अधिकारीहरू प्रयास गरिरहेका छन्।

खेलाडीमा संक्रमण बढेपछि आइपिएल स्थगित

पछिल्ला दुई दिनमा तीन टोलीका चार खेलाडी, एक प्रशिक्षक र दुई स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि आइपिएलका खेल स्थगित भएका हुन्।

नाम फिर्ता लिएपछि आइपिएलमाथि प्रश्न

भारतमा बढ्दो रूपको कोरोना भाइरस महामारीसँगै दुई अस्ट्रेलियन र भारतकै स्टार क्रिकेटर रविचन्द्रन अश्विनले जारी इन्डियन प्रिमियरलिग (आइपिएल)बाट नाम फिर्ता लिएपछि विश्व क्रिकेटकै ठूलो फ्रेन्चाइज लिगमाथि खतरा बढेको छ।

आइपिएलमा दुई टोली थप हुन सक्ने

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) मा दुई नयाँ फ्रेन्चाइज टोली थप्ने विषयमा छलफल गर्ने भएको छ।

दिल्लीलाई अवसर

पहिलो पटक आइपिएल फाइनल यात्रा पक्का गर्ने क्रममा दिल्लीले आइतबार दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादको चुनौती समाप्त पारेको थियो।

फिनिसिङमा चुक्यो पन्जाब

सानदार सुरुआत गरेको किङ्स इलेभेन पन्जाब फिनिसिङमा चुकेपछि जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार कोलकाता नाइट राइडर्ससँग २ रनको स्तब्धपूर्ण हार बेहोर्न बाध्य भएको छ।

आईपीएलमा सट्टाबाजी गर्ने तीन पक्राउ

विराटनगरबाट प्रहरीले तीन जना सट्टेबाजीलाई पक्राउ गरेको छ। दुबईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी गर्नेलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

रोहित शर्मा भन्छन्, पोन्टिङको कला सिकें

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सबैभन्दा सफल कप्तानमध्ये एक मुम्बई इन्डियन्सका रोहित शर्माले सहकर्मीलाई कसरी प्रयोग गर्ने र बलियो बनाउने भन्ने कला अस्ट्रेलियाका महान् क्रिकेटर रिकी पोन्टिङबाट सिकेको बताएका छन्।

खेलाडीको भद्दा शरीर मजाक

कोरोना भाइरस महामारीका कारण विश्व खेलकुद नै बन्द भएपछि क्रिकेटरहरू ६ महिनापछि मैदान फर्किएका थिए। ट्वान्टी–२० को लोकप्रिय व्यावसायिक लिग पनि महामारीका कारण प्रभावित भयो र भारतबाट आयोजनास्थल संयुक्त अरब इमिरेट्स (युएई) सारिएको थियो। पहिलो खेलमा चेन्नईले मुम्बईलाई पाँच विकेटले हराउँदै यादगार सिजनको सुखद सुरुआत गरेको थियो। १ सय ६३ रनको लक्ष्य चेन्नईले निर्धारित २०ओभर सकिन चार बल बाँकी छँदा नै पूरा ग-यो।

आइपिएल क्रिकेटः कुन टीम र खेलाडी कति महँगा?

इण्डियन प्रिमियर लिग(आइपिएल) सिजन १३ का खेल आजबाट शूरु हुने भएका छन्। पहिलो खेल डिफेण्डिङ च्याम्पियन मूम्बई इण्डियन्स र चेन्नई सूपर किंग्सबीच अबुधावीमा हुनेछ।

आइपिएलको उद्घाटन सामान्य

यस पटक आइपिएलको मैदानमा सहभागिता निकै न्यून रहँदा चियरलिडर्स पनि हुने छैनन्। खेलाडीहरू पनि आआफ्ना होटलबाट बिसिसिआईको स्वास्थ्य सुरक्षा प्रोटोकल (मापदण्ड) अपनाएर मैदानसम्म पुग्नेछन्।

आइपिएलः इंग्ल्याड र अस्ट्रेलियाका खेलाडीलाई अनिवार्य क्वारेन्टिनमा सहुलिएत नदिइने

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा इंग्ल्याड र अस्टे«लियाका खेलाडीहरुलाई अनिवार्य क्वारेन्टिनको सुविधामा सहुलिएत नदिइने भएको छ । ६ दिनको अनिवार्य क्वारेन्टिनको नियम पालना गर्दै उनीहरुले खेलाडीबाट अलग, सेल्फ क्वारेन्टिनमा बस्नु पर्ने भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले जनाएको छ ।

आइपिएल तालिका सार्वजनिक

संयुक्त अरब इमिरेट्स (युएई) मा तय भएको इन्डियन प्रमियर लिग (आइपिएल) को उद्घाटन खेल साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्