२६ पुस २०८१ शुक्रबार
image/svg+xml

‘सरकारबाटै प्राजातन्त्र र संविधान मासिने खतरा’

नेपाली कांग्रेसका शीर्ष नेताहरूले कम्युनिस्ट सरकारबाटै प्राजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन्।

सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा छः सभापति देउवा

नेपाली काँग्रेसका शीर्ष नेताहरुले कम्युनिस्ट सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन्। काँग्रेसले आफना महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार भैरहवामा सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानको मर्म बिपरित कम्युनिस्ट सरकारले अधिनायकबाद र निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए।

प्रधानमन्त्रीलाई तन्दुरुस्त देखेर म यति खुसी भएँ कि प्रश्न सोध्नै बिर्सेछु– रिजाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन्।

उपनिर्वाचनबाटै पार्टीको एकता सुरुवातः देउवा

आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन्। देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताए। प्रतिनिधिसभातर्फ कास्की–२ लगायतका क्षेत्रमा उपनिर्वाचन हुँदैछ। सबै मिलेर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने उनले बताए।

जुँगुका पहिरो पीडितलाई कांग्रेसको राहत

कांग्रेसका जिल्ला सभापति रुद्र खड्का र गाउँपालिका समिति सभापति श्याम सुन्दर लामाले पहिरोमा परी वेपत्ता भएका निशान खड्का र जगतबहादुर खत्रीको परिवारलाई १५ हजारका दरले नगद राहत हस्तान्तरण गरे।

‘ओलीले सत्ता सञ्चालन गर्न दिने सर्तमा भारतसँग बैठक हुँदा मै थिएँ’ (भिडियाेसहित)

‘ओली जी पहिलो पटक प्रधानमन्त्री बनेर हटेपछि आफु भारतकै पक्षमा छु भनेका थिए। ओली त्यो भन्दा म पनि सँगै थिए काठमाडौंमा भारतीय सरकारका प्रतिनिधि र म पनि थिएँ। ओलीले सत्ता सञ्चालन गर्न दिनुपर्ने बताएका थिए। भारतीय सरकारको प्रतिनिधिसँग ओलीले त्यसो भन्दा मै थिएँ।’

भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः गिरी

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन नेपाललाई सिक्किम बनाईदिने’ अभिव्यक्ति दिएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले यस्तो अभिव्यक्ति दिएका हुन्।

कांग्रेस सांसदले बोलेको कुरा शान्ता चौधरीले हटाउ भनेपछि...

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्ता र प्रतिपक्ष सांसदबीच जुहारीको अवस्था सिर्जना भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सचेतक शान्ता चौधरीले नियमापत्ति नजनाई सिधै हटाउ भन्ने निर्देशनात्मक शब्द प्रयोग गरेपछि प्रतिपक्षी सांसद विरोधमा उत्रिए। प्रतिपक्षी सांसदले बोलेको अभिव्यक्ति चित्त नबुझेपछि चौधरीले यस्तो पनि बोल्ने भन्दै हटाउ, रेकर्डबाट हटाउ भनेकी थिइन्।

कांग्रेसको ध्यान प्रशिक्षणतिर

प्रशिक्षण कार्यक्रमको उद्घाटनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी हुनेछन्।

कांग्रेस नेता सिंह डिस्चार्ज

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ८ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार भएपछि सिंहलाई सोमबार मेडिसिटी अस्पतालले डिस्चार्ज गरेको हो।  ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि सिंहलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो।

कहिले नसुध्रिने पार्टी कांग्रेस

अहिले पनि ओली र प्रचण्डको द्वन्द्वबीच भोलिको चुनाव जित्ने आशमा आज पार्टीको सत्ता कसले र कसरी हत्याउने भन्ने खेलमा कांग्रेस लागेको छ।

कांग्रेस अन्तरिम संरचना कार्यविधि पारित

पार्टी शीर्ष नेताको निरन्तरको छलफलपछि आइतबार बसेको केन्द्रीय समिति बैठकले अन्तरिम संरचना गठन विधि र प्रक्रिया टुंगो लगाएको हो।

सहमतिबाटै कांग्रेसका अन्तरिम संरचना

नेपाली कांग्रेसले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने भएको छ। केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा शनिबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारीसहित नेताहरूको बैठकले तल्लो तहको संरचना सहमतिबाट टुंगो लगाउने गरी निर्देशिका तयार पारेको हो।

'आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्छ'

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन्।

प्रजातन्त्रको स्थायित्वका लागि कांग्रेस बलियो हुनुपर्छः गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रजातन्त्रको स्थायित्वका लागि नेपाली कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्