२३ असार २०८१ आइतबार
image/svg+xml

कोरोनाबाट बच्न के गर्ने, के नगर्ने ?

चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ज्यान जोखिममा राखेर कोरोनाविरुद्ध लडिहरेका छन् भने हामी आफ्नो घरमै बसेर सहयोग गर्न सक्दैनौ ?

भारतीय सुरक्षाकर्मीद्वारा दशगजामा अलपत्र पारिएका नेपालीलाई पुन: भारततर्फै फर्काइयो

भारतीय सुरक्षाकर्मीले बिहीबार मध्यराति दशगजामा ल्याएर अलपत्र छाडेका ९१ जना नेपालीलाई शुक्रबार दिउँसो पुनः भारततर्फ नै फर्काइएको छ।

भीभीआइपी सुरक्षामा खटिएका दुई तिहाई सुरक्षाकर्मी फिर्ता हुँदै

गृहमन्त्रालयले विशिष्ट व्यक्ति (भीभीआइपी)को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिरिषदमा लगेको छ। सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको हो।

विशिष्ट व्यक्तिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सीमामा खटाइदै

सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि गृहमन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न दुवै प्रहरी संगठनलाई निर्दैशन दिएको छ। गृहमन्त्रालयका बसेको बैठकले सुरक्षा कार्यविधि छलेर मन्त्रिपरिषद बैठकबाट निर्णय गराई खटाइएका सुरक्षाकर्मीलाई समेत फिर्ता गरी सीमा सुरक्षामा खटाउन निर्दैशन दिएको हो।

सीमा क्षेत्र उच्च निगरानीमा, दुई हजार बढी सुरक्षाकर्मी तैनाथ

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लुकिछिपी आवतजावत गर्ने क्रम रोक्न सीमा क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ।

कोरोनाको जोखिममा सुरक्षाकर्मी

कोरोना संक्रमणको भय बढिरहेका बेला सुरक्षाकर्मी समेत जोखिममा देखिएका छन्। कोरोनाको आशंका गरिएका व्यक्तिको नजिक रहेर काम गर्नुपर्ने भएकोले ‘पर्सनल प्रोटेक्टिभ इक्पिमेन्ट’ (पिपिई)को अभावमा सुरक्षाकर्मीलाई पनि जोखिम रहेको सुरक्षाकर्मीहरुको भनाइ छ।

प्रदेश २ का सबै नाका बन्द, सुरक्षाकर्मी सीमा केन्द्रीत

सोमबार बिहान प्रदेश २ का सीमा नाका सील गरी आवगमनमा रोक लगाएको छ। दक्षिणी सीमा नाकाबाट तीव्र आवागमनका कारण कोभिड–१९ संक्रमणको जोखिम बढेपछि सीमा नाका पूर्ण रुपमा सील गरिएको छ।

'सुरक्षाकर्मीको मिलोमतोमा' चरेस तस्करी

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ग्रामिण नाकाहरुमा रहेका इकाईहरुलाई प्रभावमा लिई प्रतिबन्धित लागुऔषध चरेसको तस्करी भइरहेको खुलेको छ। नेपालबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बिभिन्न सुरक्षा घेरा नाघ्दै भारतमा प्रवेश गरेको स्कोरर्पियो गाडीमा २ वटा व्यागमा ५ सय ग्रामको १ सय वटा प्याकेटमा लागुऔषध चरेस प्याक गरिएको अवस्थामा भारतमा फेला परेको छ।

आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ।

आठ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको केन्द्रिय प्रान्त दैकुन्दीको कजरान जिल्लामा आइतबार सशस्त्र विद्रोही समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी कम्तीमा आठ सुरक्षाकर्मीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता सकिनी एहसानीले पुष्टि गरेका छन्।

‘त्रिदेशीय सीमामा तत्काल सुरक्षाकर्मी परिचालन गरौं’

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र आफ्नो भूमिका रुपमा समेटिएको विषयमा देशभर विरोध भइरहँदा दार्चुलाका जनप्रतिनिधिले समेत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

'सी' को सुरक्षाको लागि ४ तहका सुरक्षाकर्मी, चिनियाँ सेना पनि साथमै रहने

काठमाडौंको सुरक्षा व्यवस्था पछिल्लो दिनभन्दा आज कडा बनाइएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको हो।

दुई हजार सुरक्षाकर्मी कैद गरेको हुथीको दाबी

इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरुले करिब २ सय सरकार समर्थक लडाकूलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको आइतबार दाबी गरेका छन्।

भारतीय सुरक्षाकर्मीले नेपाली अधिकारीसँग मागे सहयोग

नेपाल–भारतका खुला सीमा नैे मुख्य चुनौती भएको दुबै देशका सुरक्षा प्रमुखले भएको औल्याएका छन्। अवैध खुला सीमानामा वेरोकटोक भइरहने आवागमनले सुरक्षा चुनौती रहेको दुबै देशका सुरक्षा प्रमुखले निष्कर्ष निकालेका हुन्।

इलाका प्रहरी कार्यालय नै असुरक्षित, हुरीबतास चल्नेबित्तिकै सुरक्षाकर्मी भवन छाडेर भाग्छन्

जिल्लाको दक्षिण–पश्चिम क्षेत्र धनकौलस्थित इलाका प्रहरी कार्यालय हरकठवाका सुरक्षाकर्मी अलि ठूलो हुरीबतास चल्न थालेसँगै कार्यालयबाट भाग्ने गरेका छन्। दुईतले पक्की भवन भए पनि अत्यन्त जीर्ण र कमजोर भएको र हुरीबतास चल्दा घर हल्लिने गरेकाले उनीहरू भाग्ने गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्