३ असार २०८१ सोमबार
image/svg+xml

विवाहपञ्चमी लगत्तै २१ जोडीको शानदार विवाह

विवाह गरेकाहरूको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए।

रामजानकी विवाहमा २८ पकेटमार पक्राउ !

रामजानकी विवाहपञ्चमी महोत्सवको मौका छोपेर पाकेट मार्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रामजानकी विवाह सम्पन्न, जन्ती विदा गर्दै मिथिलाबासी

जनकपुरधाममा सप्ताहव्यापीरुपमा मनाइने रामजानकी विवाह महोत्सवको आज अन्तिम दिन, जन्ती विदाई गरिँदै छ।

उपराष्ट्रपतिद्वारा विवाह पञ्चमीको शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाह पञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।

विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावना अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताएका छन्।

रामजानकी विवाह महोत्सव पाँचौँ दिन: आज मटकोर मनाइँदै

मंगलबारदेखि जनकपुरधाममा सुरु भएको सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत पाँचौ दिन आज मटकोर कार्यक्रम मनाइँदै छ।

यसरी मनाइयो विवाह पञ्चमीमा 'धनुष यज्ञ', हेरौँ तस्बिरमा

धनुष यज्ञ मनाउन जानकी मन्दिरको प्रांगणमा मञ्च बनाइएको थियो। मञ्चमा धनुष राखेर धनुष यज्ञ मनाएको हो।

विवाह पञ्चमी महोत्सवको चौथो दिन: आज तिलकोत्सव मनाइँदै

जनकपुरधममा साताव्यापी रूपमा मनाउने रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव मनाइँदै छ।

विवाह पञ्चमी महोत्सवको तेस्रो दिन: आज धनुष यज्ञ

जनकपुरधाममा हरेक वर्ष शुक्ल पञ्चमीमा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन ‘धनुष यज्ञ’ आयोजना गरिएको छ।

नेपाल–भारत जनसम्बन्धको सेतु विवाहपञ्चमी

रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रमले रौनकता बढाएको छ। विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ।

विवाह पञ्चमी महोत्सवको दोस्रोदिनः आज फूलबारी लीला दर्शन

सिताले फूल टिप्न गएको बेलामा पहिलो पटक फूलबारीमा भगवान रामसँग भेट भएको सम्झनामा 'फूलबारी लीला दर्शन' मनाउने गरिन्छ।

विवाह पञ्चमीमा श्रद्धालुको घुइँचो

विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको ठूलो घुइँचो लागेको छ। जानकी मन्दिरमा पूजापाठ र राम सीताको विवाह हेर्न ठूलो सङ्ख्यामा नेपाल तथा छिमेकी मूलुक भारतबाट श्रद्धालु आएका छन्।

जनकपुरधाममा राम–जानकी विवाह पञ्चमीको रौनक

दोस्रो दिन फूलबारी लीला मनाइन्छ। राम अयोध्याबाट आएपछि सीतालाई फूलबारीमा पहिलोपटक हेरेको सम्झनास्वरूप फूलबारी लीला गरिन्छ। मौलिक मैथिली लोकगीत गाएर राम–सीताको प्रतीक मानिएका दुई बालबालिकालाई शृंगार गरी फूलबारीमा घुमाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्