मध्य गाजामा विस्फोटः ४० को मृत्यु, १०० घाइते
मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्।
मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्।
उपमहानगरपालिका–१६ भद्रकालीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधवार राति बाघले आक्रमण गर्दा मोटरसाइकलमा सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ।
इजरायलले १० मार्चसम्म बन्धक बनाइएका इजरायली नागरिकलाई रिहा नगरे रफाह क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको छ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन्।
ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ। नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन्।
अमेरिकासहित विश्वका विभिन्न मुलुकले यमनस्थित हुथी विद्रोहीमाथि गरेको आक्रमणमा परी कम्तिामा ४० जनाको मृत्यु भएको छ।
अमेरिकाले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा आक्रमण गर्न अनुमति दिएको छ।
अछामको रामारोशन गाउँपालिका ५ का दुई किशोरी भालुको आक्रमणबाट घाइते भएका छन्।
इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता डैनियल हजारीले इजरायली सेना रहेको घरमा रकेट आक्रमण हुँदा २१ जना मारिएको बताए।
दुबै मुलुकले एक अर्कामाथि आक्रमण गरेपछि तनाव उत्पन्न भएको थियो। तर, बढेको तनावलाई कम गर्न सहमत भएपछि दुवै मुलुकका राजदूतहरू आफ्नो काममा फर्किने भएका छन्।
जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। सोही अवधिमा छवटा हात्ती मारिएका छन्।
इजरायली सेनाले उत्तरी गाजा पट्टीमा हमासको कमान्डमा रहेको संरचनालाई नष्ट पार्न सफल भएको बताएको हो।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रूसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो।
इजरायलका एकजना प्रवक्ताले हमास नेतृत्वविरुद्ध गरिएको आक्रमणमा सालेह मारिएको दावी गरेका छन्।
सङ्गीताका पति मेघनाथ दुई वटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो। भुईँमा ढलेका दम्पती बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए।