सम्भावित ‘युद्ध’को तयारी गर्न सेनालाई किमको निर्देशन
नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए।
नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए।
पछिल्लो समय युक्रेनमाथिको आक्रमण तिव्र बनाउन थालेको रूसमाथि युक्रेनले जवाफी आक्रमण गरेको बताइएको छ।
दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन्।
उनको शव घरबाट ५० मिटर पर बाटामाफेला परेको प्रहरीले बताएको छ।
बुधबार साँझ गाउँमा पसेको बँदेलको बथानले आक्रमण गर्दा घाइते भएको स्थानीयले जानकारी दिए।
बँदेल आक्रमणमा परी मेलौली नगरपालिका २ का ३५ वर्षीय रामबहादुर चन्द घाइते भएका छन्।
मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको छ।
इजराइलले गाजामाथि गरेको आक्रमणमा परी २४ घन्टामा ७० जनाको मृत्यु भएको छ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोयाले आक्रमण गर्ने व्यक्तिलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरेर हिरासतमा राखेको छ।
दुबै पक्षले एक अर्कामाथि आक्रमणलाई तीव्र बनाउँदै गएपछि दोस्रो चरणको युद्धविरामको सम्भावना कम हुँदै गएको हो।
गत ७ अक्टुबकरमा हमासले इजराइलमाथि आक्रमण सुरु गरेसँगै इजराइलले पनि जवाफी कारबाही स्वरुप आक्रमण तीव्र गतिमा गर्दै आएको छ।
चितुवाको आक्रमणबाट आइतबार दिउँसो नौ जना घाइते भएका छन्। गुलरिया नगरपालिका–११ गो कचौरामा चितुवाले आक्रमण गरेको हो।गुलरिया नगरपालिका–११ की अन्दाजी ३५ वर्षीय किस्मतु हज्जाम, गुलरिया नगरपालिका–१२ टेशनपुरका मोहन थारु गम्भीर घाइतेको बर्दिया अस्पतालमा उपचार भईरहेको छ।
इजरायलमा हमास समूहले गरेको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारले त्यहाँकै नागरिकसरह बीमा सुविधाबापतको रकम पाउने भएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले गाजामाथि आक्रमण गरेर इजरायल विश्वको समर्थन गुमाइरहेको प्रतिक्रिया दिएका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन्।