२५ पुस २०८१ बिहीबार
image/svg+xml

अस्ट्रेलियाको भिसा रद्दबारे समीक्षा भन्छिन्,'समाचारले आश्चर्य चकित बनायो'

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्ना विषयमा आएको समाचारबाट आफै आश्चर्य चकित भएको समेत बताएकी छन्।

मेक्सिकोमा विन्दास देखिएकी प्रविशा

श्रीमानसंग मेक्सिको पुगेकी प्रविशाले यतिबेला सामाजिक सञ्जालमा हट तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन्।

गायिका मिलन अमात्यको जे देखि राम्रै लाग्छ बोलको गित सार्वजनिक

पपकर्न मिडियाको प्रस्तुति रहेको जे देखि राम्रै लाग्छबोलको गित सार्वजनिक भएको छ।अहिले कि चर्चित गायिका मिलन अमात्यको स्वर रहेको उक्त गितमा जगदिश्वर थापाको शब्द, शशि बिक्रम थापाको संगित र बिनोद कुमार भुजेलको संगित समिश्रण रहेको छ।

हराउँदै रोपाइँको मौलिकता

असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउन नेतादेखि कर्मचारीसम्म किसानसँगै खेतमा उभिन पुगेका छन्। सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले पनि रमाइलोका लागि खेतमा पुगेर रोपाइँ गरिरहेका छन्।

लोकगायिका छन्त्यालको निधन

नेपाल छन्त्याल युवा संघले पोखरामा आयोजना गर्न लागेको भलिबल प्रतियोगताका क्रममा उनले सांगीतिक प्रस्तुति दिने तयारी थियो।

कोमल वली एमालेको प्रत्यक्ष तर्फबाट दाङ ३ की उम्मेदवार

अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन्। तर त्यतिबेला उनलाई टिकट दिइएन्। टिकट नदिएपनि पछि वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनायो।

पल शाह प्रकरणकी ‘पीडित किशोरी’ले भनिन्: आफूविरूद्ध बनेका लज्जास्पद तस्वीर र गालीगलौजले नकारात्मक प्रभाव परेको छ

आफूविरूद्ध बनेका लज्जास्पद तस्वीर र गालीगलौजले मानसपटलमा नकारात्मक प्रभाव परेको बताएकी छन्।

रचनाले पूरा गरिन् बाबाआमाको सपना

'सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ। बाबामम्मी यही घरमा बस्दै हुनुहुन्छ माया, साथ, हौसला र आशीर्वाद दिनुहुने सबैमा नतमस्तक छु।'

गायिकाको हत्यामा जन्मकैदको सजाय माग गर्दै मुद्दा दर्ता

जिल्ला सरकारी वकिलको कार्यालयले लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्ष निकाल्दै मुद्दा दर्ता गरेको छ।

प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

रहिनन् लता मंगेशकर

१३ वर्षको उमेरदेखि सांगीतिक यात्रा सुरू गरेकी उनको पहिलो गीत सन् १९४२ मा रेकर्ड गरिएको थियो। सात दशक लामो सांगीतिक यात्रामा उनले नेपालीसहित ३६ भाषामा ३० हजारभन्दा बढी गीत रेकर्ड गरेकी थिइन्। उनले दादासाहेब फाल्के, पदम भूषण, पदम विभूषणसँगै फ्रान्सको नागरिक सम्मान समेत प्राप्त गरेकी छन्।

गायिका ईन्दिराले हेलिकप्टरमा खुम्बु पुगेर गरिन् इन्गेजमेन्ट

बिहीबार ईन्दिराले फेसन डिजाइनर शरद केडियासंग 'इन्गेजमेन्ट' गरेकी हुन्। शरद र ईन्दिराल हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्।

सिर्जुलाई भर्सटाइल फिमेल सिंगर अवार्ड

सांगीतिक क्षेत्रमा उनको फरक शैली र प्रस्तुती देख्न सकिन्छ। पछिल्लो समय उनकै शब्द, गायन तथा संगितमा एक दर्जन बढी गीतहरू बजारमा आएका छन्।

गायिका बिष्णु माझीलाई सरकारद्वारा विभूषण प्रदान गरिँदै

नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका बिष्णु माझी सरकारद्वारा विभुषणबाट सम्मानित हुने भएकी छिन्। माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्