रचना रिमालको आक्रोश: सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ
रिमालले सामाजिक सञ्जालमा लेख्दै सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ भन्दै आक्रोश पोखेकी छिन्।
रिमालले सामाजिक सञ्जालमा लेख्दै सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ भन्दै आक्रोश पोखेकी छिन्।
फिल्म ‘बोक्सीको घर’ ले पनि अहिले राम्रो व्यापार गरेको छ। गीत र फिल्म हिट भएपछि समीक्षाले फेसबुकमार्फत केकी अधिकारीलाई बधाई दिएकी छन्।
चर्चित गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छिन्। चौहानले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन्।
तर अहिले फेरि पल र पूजाको मिलन भएको छ। पूजा पलको बखान गर्दै हिँड्न थालेकी छ्न्।
गायिका एलिना चौहान पुन: एकपटक विवादमा तानिएकी छन्। चौहानले स्टेज प्रस्तुति दिने क्रममा साउन्ड टेक्निसियनसँग वादविवाद गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छिन्।
मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट बाहिरिएकी छन्। आइतबारको एपिसोडमा उनी प्रतिस्पर्धाबाट बाहिरिएकी हुन्।
उनी नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन्। उनको अवस्था भने सामान्य रहेको बताएकी छिन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूलाई पोखराको स्टेज कार्यक्रममा दुर्व्यवहार भएको बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गायिका चौहानले उक्त भिडियोलाई लिएर ज्योति मगरमाथि ‘भद्दा मजाक’ भइरहेको र त्यसो नगर्न आग्रह गरेकी हुन्।
हरेक एपिसोडमा जजहरूको प्रशंसा र स्ट्यान्डिङ ओभेसन पाउँदै आएकी मेनुकाले हिजोको प्रस्तुतीमा लिरिक्स बिर्सिदा भने खल्लो भयो।
परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताएका छन्।
गायिका पूर्णिमा लामाको गीत ‘धेरै माया नगर्नू यहाँ कसैलाई’ सार्वजनिक भएको छ।
आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले भारतीय फिल्म ‘सलार’ मा गीत गाएको जानकारी दिएकी हुन्।
गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको अल्झिएको हुन्छु म बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।