१६ पुस २०८२ बुधबार
image/svg+xml

नेपाल इतिहासकै कठिन मोडमा छ : उपमहासचिव भट्टराई

उपमहासचिव भट्टराईले आफूहरूले उठाएका मुद्दा केवल आन्तरिक शक्ति सन्तुलनका लागि नभई जनभावनासँग प्रत्यक्ष जोडिएको दाबी गरेका छन्।

'३६ को आँकडा' को प्रदर्शन मिति घोषणा

रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरको '३६ को आँकडा' मा सबिर श्रेष्ठको निर्देशन रहेको छ।

सिचाङ अध्यागमन विभागका महानिर्देशक र नेपाली महावाणिज्यदूतबिच भेटघाट

भेटका अवसरमा महावाणिज्यदूत निरौलाले महानिर्देशक वाङलाई महावाणिज्यदूतावासमा स्वागत गर्दै सिचाङ अध्यागमन विभागका तर्फबाट महावाणिज्यदूतावासलाई हालसम्म पुर्‍याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए।

किन्डर ओलम्पिक उत्साहजनक

करिब चार हजार बालबालिका प्रत्यक्ष सहभागी रहेको एनएसएसएफ १३औं किन्डर ओलम्पिक उत्साहजनक रूपमा मंगलबार सम्पन्न भएको छ।

निर्वाचनमा नजाने निर्णय गरेका अर्जुननरसिंह केसी कांग्रेसको समानुपातिक बन्द सूचीमा

नेपाली कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा केसीको नाम समावेश गरिएको हो।

स्रष्टाद्वय शान्तिनारायण श्रेष्ठ र वसन्तराज अज्ञातलाई ‘सुरभि सद्भावना पुरस्कार’

कार्यक्रममा कुश्मा, पर्वतका स्रष्टा शान्तिनारायण श्रेष्ठ र गीतकार वसन्तराज अज्ञातलाई सुरभि सद्भावना पुरस्कार प्रदान गरिएको थियो।

भ्रमण व्ययमा नेपाललाई आधा खर्ब घाटा

विदेशी पर्यटकबाट प्राप्त हुने रकमभन्दा नेपालीले अध्ययन, भ्रमणका लागि विदेशी लैजाने रकम ठूलो देखिएको छ।

निर्वाचनमा बाधा भए पनि तोकिएकै मितिमा गराउनुपर्छ : मुख्यमन्त्री कार्की

प्रदेश सरकारको हैसियतले यो नागरिक सरकारलाई निर्वाचन गराउन आफ्नो प्रदेशको पूर्ण साथ सहयोग रहने समेत मुख्य मन्त्री कार्कीले जानकारी दिए।

निर्वाचन नभए देश थप अस्थिरतातर्फ जाने गृहमन्त्री अर्यालको चेतावनी

बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन्।

मेलमिलाप दिवस: बिपी सपना कांग्रेस विपना

बिपी कोइराला तेस्रो विश्वका एसियाली मुलुकहरूका मात्र नभई युरोपेली समाजवादी मुलुकसहितका लागि एक सम्मानित राजनेताको हैसियतमा रहे।

रास्वपा लक्षित रिजालको प्रश्न : जेनजीको नाममा राजनीति गर्नेहरूको प्राथमिकतामा जेनजी कहाँ छन् ?

रिजालले लेखेका छन्, ‘स्थापित र लामो इतिहास भएका पार्टीका केही बाध्यता र ‘ब्यागेज’ हुन्छन् र अवसरको वितरणमा ती प्रकट हुँदा तिनैलाई मुख्य मुद्दा बनाएर नयाँ पार्टी बनाएकाहरूको समानुपातिक सूची हेर्नुभयो नि ? नातागोता, व्यापारी, हल्लाखोरहरू‘ को बाहुल्य छ ।’

उद्दण्ड महाशक्ति र विश्व अर्थतन्त्र

अमेरिका र चीन दुवै धेरै विषयमा समान धारणा र व्यवहार देखाउँछन्। दुवैले विश्व अर्थतन्त्रलाई अहिले बन्धक बनाइरहेका छन् र अरू सबैका लागि व्यापारका अवसरहरू खुम्च्याइरहेका छन्।

राष्ट्रिय मेलमिलापमा नेता कोइरालाको जोड

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले पार्टीभित्रमात्र नभई मुलुकमा नै राष्ट्रिय एकता आजको आवश्यकता भएको बताए।

समानुपातिकतर्फ ६४ दल: १० दल एकल र ५४ दल आफ्नै चिन्हमा लड्ने

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ ६४ वटा दलले भाग लिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्