२० आश्विन २०८१ आइतबार
image/svg+xml

संसदीय दलको नेतामा गगन उठने पक्का,शेखर र गगनबीचको वार्ता जारी

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिने पक्का भएको छ।

गगनलाई लक्षित गर्दै डा. कोइरालाले भने- बाहिर हल्ला गरेर प्रधानमन्त्री हुने हैन

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी हाल कायम रहेको गठबन्धनले निर्वाचन पछि पनि निरन्तरता पाउने र नेपाली कांग्रेस सबै भन्दा ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन: नेता कोइराला

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन्।

गठबन्धनले विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा लिन्छ: डा. कोइराला

विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा आज आयोजित कोणसभामा उनले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरे।

कांग्रेसले गरिबलाई शोकमा १० हजार रुपैयाँसम्म किरिया खर्च दिन्छ: शेखर कोइराला

विराटनगर महानगरपालिकाको जनपथ चोकमा आज आयोजित कोणसभामा उहाँले लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने आवश्यकता औँल्याए।

गठबन्धनविरोधी डा. कोइरालाले भने: संविधान जोगाउन गठबन्धन गर्नुपरेको हो

उम्मेदवारी मनोनयन गरेपछि कोइरालाले पत्रकारहरूसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनको विपक्षमा आफू नरहेको बताएका हुन्।

टिकट नपाए विद्रोह गर्ने शेखर पक्षको चेतावनी

सत्तारूढ पाँच राजनीतिक दलले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुर्‍याएका बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवामाथि टिकटका लागि दबाब बढाएका छन्।

समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै कोइराला पक्ष आक्रोशित

‘म हाम्रै समूहका पदाधिकारीहरुलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु। नभए तपाईहरुलाई पनि राम्रो हुनैछैन। पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टीभित्र विद्रोह हुन्छ।’

गठबन्धनका कारण काँग्रेस अप्ठ्यारोमा नपरोस्: नेता कोइराला

एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उनले स्पष्ट गरे। नेता डा. कोइरालाले भने, 'यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ।'

गठबन्धनले काँग्रेसलाई एक सय सिट छाड्नुपर्छः नेता कोइराला

जनकपुरमा आज प्रेस युनियनको कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका हुन्। कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो।

‘गठबन्धन अनुपयुक्त’

सत्तारूढ दल गठबन्धन कायमै राखेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जाने सहमतिसहित सिट बाँँडफाँटमा लागिरहेका बेला प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच सबै दल एक्लाएक्लै निर्वाचनमा जानुपर्ने विषयमा छलफल भएको छ।

गठबन्धन आजको आवश्यकता हो: नेता डा. कोइराला

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे।

एक सय सिटभन्दा कम लिएर गठबन्धनबाट निर्वाचनमा जान सकिँदैनः नेता कोइराला

'कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानू परेको हो।'

नागरिकता विधेयक पारित भएसँगै मधेसका जनतामा खुशी छाएको छः डा. कोइराला

गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै काँग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्