२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘विश्वविद्यालय र विद्यालय बन्द गर’

प्रमुख आठ विद्यार्थी संगठनले कोरोनाको संक्रमणबाट सचेतना अपनाउन विश्व विद्यालयस्तरका परीक्षा स्थगीत गरेर शैक्षिक संस्था बिदा गर्न आह्वान गरेका छन्।

आफूखुसी नियुक्ति कार्यान्वयन नगर्न आदेश

अदालतको निर्णयअनुसार विश्वविद्यालय पदाधिकारी नियुक्तिको सवालमा सच्चिनुपर्छ। त्रिवि नियमको पालना पदाधिकारीहरूले आफैंबाट सुरु गरे मात्र त्रिविमा प्राज्ञिक मर्यादा कायम हुन्छ।

कोरोना र हाम्रा विश्वविद्यालय

मध्यचीनको हुपेइ प्रान्तको उहानबाट नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि त्यहाँका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीबारे अनेकथरी समाचारले हामीसँगैको बेन्चमा बस्ने तिनै चिनियाँ छात्राको सम्झना गरायो।

मदन भण्डारी विश्वविद्यालयमा अध्यक्षको चयन गर्न समयअवधि तोक्नुपर्ने सांसदहरुको माग

सांसदहरुले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालयमा अध्यक्षको चयन गर्न समयअवधि तोक्नुपर्ने, विश्वविद्यालयमा स्थानीय जनप्रतिनिधिको प्रतिनिधित्व हुनुपर्ने तथा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने बताएका छन्।

गण्डकी पहिलो प्रदेश विश्वविद्यालय

देश संघीय संरचनामा गएसँगै मुलुकले प्रदेश विश्वविद्यालय पाएको छ। गण्डकी प्रदेशले ऐन पारित गरेरै प्रदेशस्तरीय गण्डकी विश्वविद्यालय स्थापना गरेको छ।

मदन भण्डारी विश्वविद्यालयको नेतृत्वमाथि दलिय राजनीति हुन नहुनेमा जोड

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्र ध्वज जोशीले विश्वविद्यालयको नेतृत्वमाथि दलिय राजनीति हुन नहुने बताएका छन्।

विश्वविद्यालयमा व्यवस्थापन

मुलुक संघीयताको अभ्यासमा छ तर व्यवहार भने केन्द्रीकृत छ। जुनसुकै काममा पनि प्रधानमन्त्रीलाई केन्द्र भागमा राख्न खोजिन्छ। प्रधानमन्त्री मातहतमा यी सबै काम राख्दा तिनले उपलब्धि नदिन पनि सक्छन्।

काठमाडाैं विश्वविद्यालयको बैठक सम्पन्न

काठमाडौं विश्वविद्यालयको विशेष सभाको दोस्रो बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ।

कहाँ सिक्ने राजनीति ?

हाम्रा विश्वविद्यालय के सिकाउन खोज्छन्, के सिकाउँछन्, त्यो कसैबाट छिपेको छैन । महाविद्यालयहरू, बेरोजगार युवाको जमात तयार गर्थे, ठूलै संख्यामा । यो रोग अब विश्वविद्यालयहरूमा सर्न लागेको छ ।

वुडबलमा अर्विन च्याम्पियन

दोस्रो विश्वविद्यालयस्तरीय राष्ट्रिय ओपन वुडबल च्याम्पिनसिपमा शनिबार त्रिभुवन विश्वविद्यालयका अर्बिन कोइराला च्याम्पियन भएका छन् ।

एक महिनादेखि विश्वविद्यालय ठप्प

कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको गलत निर्णयले लामो समयदेखि पठनपाठन ठप्प रहेको छ। कर्मचारी र विद्यार्थीकाले आन्दोलन गर्दै केन्द्रीय कार्यालयमा ताबन्दी गरेपछि शैक्षिक र प्रशासनिककाम ठप्प भएको छ।

आन्दोलनकारी प्राध्यापक चाहिँदैन : ओली

प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्राज्ञिक स्थलमा कुनै पनि हिसाबले बन्दहडताल हुन नहुनेमा जोड दिएका छन्।

९ महिनादेखि विश्वविद्यालयमा तालबन्दी, सरकार मौन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा १० महिनादेखि तालबन्दी छ। पदाधिकारीले गर्दै आएको वेथितिको विरोध गर्दै विद्यार्थी र प्रध्यापकले केन्द्रीय कार्यालय, प्रशासन तथा परिक्षा नियन्त्रणमा तालबन्दी गरेका छन्।

काभ्रेकै पुरानो क्याम्पसमा किचलो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) धन दिएका क्याम्पसको समस्या समाधानका लागि बेलैमा निर्णय नगरिदिँदा पब्लिक क्याम्पसमा बेथिति मौलाउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्