१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml

सांसदहरू दलको आदेशभन्दा विवेकबाट चल्नुपर्छ : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलो मात्र बनाउन नहुने बताएकी छन्।

एमालेका ३३ जना केन्द्रीय सदस्यहरूले लिए शपथ

शुक्रबार च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

‘इन्स्टाग्राम केटीहरूको लागि हो’ भनेपछि एलन मस्कलाई प्रश्न : एक्स कसको लागि हो ?

स्पेसएक्सका मालिक एलन मस्कले ‘इन्स्टाग्राम केटीहरूको लागि हो’ भनेपछि सामाजिक सञ्जालमा उनको टिप्पणीलाई लिएर बहस सुरु भएको छ।

सिंगै समाज सुखी हुनुपर्दछ, त्यो हाम्रो गन्तव्य हो : अध्यक्ष ओली

समृद्ध नेपाल र सुखी नेपालीको अवधारणाको कुरा गर्दै उनले आर्थिक सम्पन्नता मात्रै भएर मानिस सुखी हुन नसक्ने र सामाजिक न्याय, शान्ति, सुरक्षा, सम्मान र अधिकारको सुनिश्चितता आवश्यक रहेको बताए।

मोरङ–६ मा क्षेत्रीय सभापतिसहित वडा सभापतिले गरे अधिवेशन बहिष्कार

क्षेत्रीय सभापतिसहित विभिन्न वडाका सभापतिहरूले पत्रकार सम्मेलन गर्दै क्षेत्रीय अधिवेशन बहिष्कार गरेको जानकारी दिएका छन्।

भावुक हुँदै क्याप्टेन स्मितले भने : मनमा कसैलाई केही हुन दिनु हुँदैन भन्ने मात्र थियो

बुधबार भएको घटनामा को-पाइलटले क्याप्टेन स्मितमाथि आक्रमण गरेपछि विमान तीव्र गतिमा तल झरेको थियो। गम्भीर रूपमा घाइते भए पनि स्मितले ककपिटको ढोका खोल्न सफल भएका थिए।

कांग्रेस महाधिवेशनमा भड्किलो प्रचार निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले भड्किलो र तडकभडकपूर्ण प्रचारप्रसार गर्न नपाउने भएका छन्।

पुराना सबै गलत र नयाँ सबै सही भन्नु गलत : एमाले सांसद घतानी

सांसद घतानीले पुराना नेताहरूको योगदानलाई बेवास्ता गर्दै नयाँ पुस्तालाई उक्साएर पुराना सबै गलत र नयाँ सबै सही भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाइन्।

शुक्रबार नेप्से र कारोबार दुवैमा गिरावट

१३ उपसमूहमध्ये आज दुई उपसमूह म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

राष्ट्रिय सभामा गृहमन्त्रीका मन्त्रालयगत जवाफ टेबल

गृह मन्त्रालयसँग सम्बन्धित राष्ट्रिय सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर गृहमन्त्री सुधन गुरुङले सभामा टेबल गरेका छन्।

आईपीयू महासभामा सहभागी हुन सभामुख अर्याल आइतबार जेनेभा जाने

सभामुख अर्यालले शुक्रबार राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्दै महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको जानकारी गराएका हुन्।

हिमाली पदयात्रा र पर्यटनमा डोजरे विकास रोक्नुहोस् : प्रकाशचन्द्र परियार

सांसद प्रकाशचन्द्र परियारले हिमाली पदयात्रा, डोजरे विकास, पर्यटन र रैथाने संवेदनशीलताका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सम्पन्न

बैठकमा भएका कामको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्यलगायत समसामयिक विषयमा छलफल गरिएको थियो।

कांग्रेस महाधिवेशन: ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने, बसोबास आफ्नै, खाना पार्टीको

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि खानाको व्यवस्था भने पार्टीले नै गर्ने भएको छ। भृकुटीमण्डपमा बिहान, दिउँसो र बेलुकाको खाना उपलब्ध गराउने तयारी गरिएको प्रवक्ता चालिसेले बताए।

नेपालले चाडपर्व र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : सांसद झा

सांसद झाले नेपालका मौलिक चाडपर्व, संस्कृति र ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्