२० आश्विन २०८१ आइतबार
image/svg+xml

गोसाइँकुण्डमा शिवको मूर्ति निर्माण गर्नका लागि 'माग्ने अभियान' सुरु गर्छौंः मन्त्री फुयाल

रसुवाको गोसाइँकुण्डमा २७ फिट अग्लो शिवको मूर्ति निर्माण हुने भएको छ। २६ औं वन्यजन्तु सप्ताह–२०७८ को समापन कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले माग्ने अभियान सञ्चालन गरेर मूर्ति निर्माण गर्न लागिएको बताएका हुन्।

बालुवाटारमा प्रधानमन्त्रीले पूजा गरेपछि राम-सीताका मूर्ति चितवन पठाइयो

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पूजाआजा गरेका हुन्। उक्त मूर्तिलाई चितवनमा लगेर राख्ने तयारी ओलीको गत वर्षदेखि रहेको थियो। तयार परिएका मूर्ति रथ यात्रा आज नै चितवन पठाइने छ। मूर्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँगारिएको छ।

३७ वर्षअघि नेपालबाट हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्षितरूपमा राखिने भएको छ। मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ। महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज (लक्ष्मीनारायण) को मूर्ति रहेको थियो।

नेपालबाट हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

पाटनबाट ३६ वर्षअघि चोरी भएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

नेपालबाट ३७ वर्षअघि चोरी भएको लक्ष्मीनारायण (वसुदेव–कमलाजा) को मूर्ति अमेरिकाले हस्तान्तरण गरेको छ। अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले उक्त लक्ष्मीनारायणको महत्वपूर्ण मूर्ति अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडालाई नेपाली दूतावासमै एक कार्यक्रम गरी हस्तान्तरण गरेका हुन्।

पुम्दीकोटमा ५१ फिट अग्लो शिव मूर्ति (फोटो फिचर)

पोखरा महानगरपालिका–२४ पुम्दीकोटमा निमार्णाधिन नेपालकै अग्लो शिव भगवानको मूर्तिको ४५ प्रतिशत काम समपन्न भएको छ।

चन्दननाथ मन्दिरबाट चोरी भएकामूर्तिसहित तीन पक्राउ

प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ।

‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन, ललितकला पुरस्कार घोषणा

नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिने ‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन भएको छ । यही असार ९ गते आयोजना गरिने भनिएको कविता महोत्सव कोरोना भाइरसको विश्वप्यापी महामारी र बन्दाबन्दीका कारण स्थगत गरिएको प्रतिष्ठानले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

डिजिटल मूर्ति बनाउँदै मूर्तिकारहरू

ललितपुरकी २६ वर्षीया रचना शाक्य अनलाइनमार्फत मूर्ति बनाउने सिप सिक्दै थिइन्। ललितकला क्याम्पसमा स्नातक तह चाथौं वर्षमा अध्ययन गरिरहेकी उनी स्कप्चर बनाउन उनले त्यसैबाट सिकेकी छन्।

मूर्तिकला कार्यशालालाई अन्तर्राष्ट्रिय मान्यता

यही फागुन ५ देखि २१ गतेसम्म जिल्लाको गलकोटमा सञ्चालित आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। मूर्तिकलाको अन्तर्राष्ट्रिय संस्था (आइएसएसए) ले कार्यशालालाई सदस्यतासमेत दिएको छ।

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु

गलकोट नगरपालिका ५ को टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ। गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालाको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए।

तीन वर्षपछि पुरानै मूर्तिमा पुजा

जुम्लाबासीले कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिरको दतात्रयको मुख्य मूर्तिमा तीन वर्षपछि पुजाआजा गर्न पाएका छन्। तीन वर्षअघि मुख्यमूर्तिसहित २१ वटा मूर्ति एकै रातमा चोरिँदा मन्दिर नै मूर्ति बिहिन थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्