२३ आश्विन २०८१ बुधबार
image/svg+xml

आयोजक धरान र भारतकोे दुर्गापुर स्टिल एफसि भिड्दै

सुनसरीको धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) आयोजक धरान फुुटबल क्लब र भारत कलकत्ताको दुर्गापुर स्टिल एफसिबीच प्रतिस्पर्धा हुदैछ।

भारतीय विदेशमन्त्रीको भ्रमण बेमौसमी : भट्टराई

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण बेमौसमी भएको बताएका छन्।

यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई

ओपनर मनजोत काल्राको अविजित शतकप्रेरित भारतले शनिनबार अस्ट्रेलियलाई ८ विकेटले पराजित गर्दै लगतार चैथो पटक यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ।

भारत नेपाल व्यापार मेला देहरादुनमा

भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ ।

स्वराजको भ्रमण सफल भएको भारतको दाबी

भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपालभित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको हो ।

भारतीय विदेशमन्त्री स्वदेश प्रस्थान

भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी शुक्रबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी छन्।

भारतद्वारा विश्वकै ठूलो सार्वजनिक स्वास्थ्यसेवासम्बन्धी योजना घोषणा

भारत सरकारले स्वास्थ्य उपचारमा पहुँच नभएका दशौं लाख जनतालाई लक्षित गर्दै एउटा महत्वाकांक्षी स्वास्थ्य बिमा योजना घोषणा गरेको छ ।

आर्थिक वृद्धिदर ८ प्रतिशत नघटाउने भारतीय लक्ष्य

भारत सरकारले आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्यका साथ आर्थिक वर्ष २०१८-१९ को बजेट सार्वजनिक गरेको छ ।

भारतले अदुवामा अवरोध हटायाे

नेपाली किसानलाई मर्का पर्ने गरी भारतले अदुवा निकासीमा लगाएको अवरोध खुल्ला गरेको छ । भारतले बिनाअवरोध अदुवा निकासी गर्न सहमति जनाएको वाणिज्य मन्त्रालयले जनाएको छ । अदुवाको अवरोध खुलेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए । ‘अहिले मापदण्डलाई खुकुलो बनाएर थप सहज गर्न भारतीय पक्ष सहमत भएको छ,’ सैंजुले भने, ‘शुक्रबारबाट अदुवा निकासी सुचारु हुन्छ ।’

नयाँ सरकारसँग निकट हुने भारतीय चाहना

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ठ सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इच्छुक रहेको सन्देश दिएकी छन् ।

भारतको बहराईचमा सडक दुर्घटना, दुई नेपालीको मृत्यु

भारतको बहराईचमा भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको छ, भने तीन जना गम्भिर घाईते भएका छन्।

भिडियोमा हेर्नुहोस् भारतीय विदेशमन्त्री स्वराजको काठमाडौं आगमन

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने भ्रमणको क्रममा काठमाडौंमा छिन्। भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे आएकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणाले स्वागत गरे।

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। दुईदिने भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्।

भारतीय विदेश सचिवलाई चीनको बधाई

भारतको विदेश सचिवमा विजय केशव गोखले नियुक्त भएकोमा चीनको विदेश मन्त्रालयले बधाई ज्ञापन गरेको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयीङले बुधबार भने, “गोखले विदेश सचिवमा नियुक्त भएकोमा उनलाई बधाई ज्ञापन गर्न चाहन्छौं ।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्