६ आश्विन २०८१ आइतबार
image/svg+xml

एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ।

कोसीमा दुई कांग्रेस !

पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको पदाधिकारी बैठकले संविधानको धारा १६८ को ५ अनुसार पार्टीबाट मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको हो ।

इजरायलबाट नेपाली ल्याउन दुई विमान तयारी अवस्थामा छः मन्त्री साउद

सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको जनाएको छ।

काँग्रेस संसदीय दलको बैठक बस्दै

नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा अहिले मध्याह्न १२ बजे संसदीय दलको बैठक बस्ने बस्न लागेको हो।

अवैध रुपमा अमेरिका हिँडेका नेपाली टर्कीबाट फिर्ता

अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो ।

इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन पहल सुरु

सोमबार साँझ एक विज्ञप्तिमार्फत दूतावासले इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन प्रक्रिया अघि बढाएको जानकारी दिएको हो।

इजरायलमा रहेका नेपालीलाई सरकारले चार्टर विमानबाट ल्याउने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरु नेपाल आउन चाहेमा चार्टर विमानबाट ल्याउने निर्णय गरेको हो।

बंकरका नेपाली विद्यार्थीलाई इजरायली सेनाले गर्दै छ उद्धार

बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले आफूहरुलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको जानकारी दिएका छन्।

प्रधानमन्त्रीले बंकरमा रहेका विपिनसंग भने: उद्दारका लागि समन्वय गरिरहेका छौं

प्रधानमन्त्री दाहालले सुवेदीसंग उद्दारका लागि नेपाल सरकारले समन्वय गरिरहेको बताए।

इजरायलमा नेपालीकाे उद्धारमा ढिलाइ, अन्य देशले गरिसके उद्धार

युद्ध प्रभावित क्षेत्रबाट अन्य देशहरुले आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ लगिसकेको बताइएको छ। तर, नेपाली विद्यार्थीको उद्धारमा भने ढिला भएको छ।

इजरायलबाट प्रधानमन्त्रीलाई पत्र: हाम्रो भरोसा तपाई हो, युद्धको चपेटामा परेर मर्नु छैन

कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका हुन्।

इजरायलमा निधन भएका नेपालीहरूको शव ल्याउन सरकारले थाल्यो पहल

सरकारले इजरायलमा निधन भएका नेपालीहरूको शव फिर्ताका लागि विमान तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

इजरायल आक्रमणमा निधन भएका १० जना नेपालीको पहिचान खुल्यो

इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार इजरायलमा निधन भएका १० जनै नेपाली र घाइतेहरूको पहिचान खुलेको हो।

इजरायल घटनामा मृत्यु भएका नेपालीहरूको शव पहिचान अन्तिम चरणमा

परराष्ट्र मन्त्रालयले आइतवार मध्य राति प्रेस विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा मृत्यु भएका १० जना नेपालीको पहिचानको काम अन्तिम चरणमा रहेको बताएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्