रेबिजबाट एक महिनामै नौ जनाको मृत्यु
मकवानपुरका ३३ वर्षीय श्याम गौतम (नामथर परिवर्तन) लाई डेढ महिनाअघि बाटामा हिँडिहरेको बेला घरबाहिरको कुकुरले टोक्यो।
मकवानपुरका ३३ वर्षीय श्याम गौतम (नामथर परिवर्तन) लाई डेढ महिनाअघि बाटामा हिँडिहरेको बेला घरबाहिरको कुकुरले टोक्यो।
काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ।
काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान सुरु गरेको छ।कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको हो।
मानिस र कुकुरलाई यति नजिकको मानिन्छ कि मानिसको अन्य कुनै प्राणीसँग यस्तो सम्बन्ध विरलै हुन्छ। तिनीहरू अझै पनि सुरक्षा एजेन्सी, शिकारी र उद्धार कुकुरहरूका रूपमा प्रयोग गरिन्छ तर आज सम्बन्ध अलि फरक देखिन्छ।