भोली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
नेपाली कांग्रेसले मंगलबार बिहान दुई वटा बैठक लगातार डाँकेको छ। कांग्रेसले मंगलबार बिहान साढे सात बजे संसदीय दल कार्यसमिति र आठ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएको हो।
नेपाली कांग्रेसले मंगलबार बिहान दुई वटा बैठक लगातार डाँकेको छ। कांग्रेसले मंगलबार बिहान साढे सात बजे संसदीय दल कार्यसमिति र आठ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएको हो।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अहिले सिंहदरवारमा जारी छ।
नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ।
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छ। उक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आज साँझ ४ बजे बस्ने भएको छ।
प्रतिनिधिसभा सदस्य विना लामाले सांसदहरुलाई कानुन निर्माणका क्रममा सदनमा ‘हो र होइन’ भन्नेमा मात्रै सीमित गरिएको बताएकी छन्।
संसद्को सबैभन्दा ठुलो दल भएर पनि तीन वटा मन्त्रालय लिएर सहभागी भएको कांग्रेस अहिले सरकारबाट बाहिरिने तयारी गर्दै छ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।
शनिवारबाट संसद भवन बानेश्वरमा शुरु भएको बैठकमा भोलिबाट शुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ।
एमाले सचेतक महेश बर्तौलाका अनुसार भोलि र पर्सि गरी दुई दिन बस्ने बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक आज बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।
नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरवारमा बस्ने छ।
पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक भोलि बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।
सत्तापक्षीय गठबन्धनले रााष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ।