१४ पुस २०८२ सोमबार
image/svg+xml

हामी बिर्सने छैनौँ विध्वंसका योजनाकार र मतियारहरूलाई : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको नाममा भएको विध्वंसात्मक घटनाप्रति कडा आपत्ति जनाउँदै एकै दिनमा भएको ठूलो क्षति कुनै पनि हालतमा जनताको आन्दोलन हुन नसक्ने बताएका छन्।

तामझामपूर्ण पोखरा सडक महोत्सव

फरक प्रसंगमा मन्त्री घिसिङले फागुन २१ गतेको चुनावलाई सफल बनाउनु अहिलेको सरकारको मुख्य काम भएको बताए ।

रेकर्ड स्तरबाट घट्यो सुन, चाँदीले बनायो नयाँ कीर्तिमान

आइतबार सुन दुई लाख ७० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्य छ सय रुपैयाँले घटेको हो।

शैक्षिक सुधारमा रास्कोटको फड्को : विद्यार्थी भर्ना दोब्बर, एसइई लक्षित कक्षा सञ्चालन

सामुदायिक विद्यालयमा विद्यार्थीको कमजोर अवस्थालाई बलियो बनाउन नीतिगत निर्णय गरेको रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताए।

महोत्तरीमा बुढ्यौली साहित्य समाजको अधिवेशन

बर्दिबासमा बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो अधिवेशन तथा साताैँ शृङ्खला सम्पन्न भएको छ।

जुम्ला क्याम्पसमा तीन संकाय विस्तार

साविक कर्णाली क्षेत्रमा उच्च शिक्षाको मेरुदण्डका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एक मात्र आङ्गिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसले शैक्षिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्ने तयारी गरेको छ।

युवालाई प्रचण्डको आग्रह : शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर वृद्धि गर्नु चुनौतीपूर्ण भए पनि अनिवार्य रहेको बताएका छन्।

असन्तुलित जीवनचर्याले विद्यार्थीमा स्मरण समस्या

सरकारी र निजी दुवै विद्यालयले कक्षामै नियमित योग र ध्यान अभ्यास गराएर विद्यार्थीका मन सबल बनाउन जरुरी भइसकेको छ।

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचीमा नपर्ने

नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा यसअघि सांसद र मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ।

पैदलयात्रीलाई ठक्कर दिएर फरार फोर्स गाडी नियन्त्रणमा, चालक फरार

वीरेन्द्रनगरको टेम्पो पार्क नजिकै पैदलयात्रीलाई शनिबार बिहान ठक्कर दिएर फरार भएको फोर्स गाडी र गाडी धनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमालेमा अध्यक्ष ओलीपछि बादल दोस्रो वरीयतामा

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीपछिको वरीयतामा बादललाई राखिएको हो।

‘एक घर एक धारा’ जडान भएपछि वर्षौंदेखिको खानेपानी संकट अन्त्य

समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ।

जेनजी आन्दोलनपछि निवर्तमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

गत भदौ २३-२४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

‘डि एस ए स्टार २०२५ सिजन-१८’ विजेता चयन

परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार २०२५ सिजन–१८’ को फिनालेमा विधागत रूपमा बालबालिकाहरू विजेता बनेका छन्।

किमले निरीक्षण गरे शक्तिशाली क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार लामो दूरीका रणनीतिक क्रुज मिसाइल प्रक्षेपणको प्रत्यक्ष निरीक्षण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्