३ माघ २०८१ बिहीबार
image/svg+xml

एसिया कप क्रिकेटः पाकिस्तानदेखि नेपालसम्म

पाकिस्तान र श्रीलङ्काको सह आयोजनामा भोलिदेखि एसिया कप क्रिकेट प्रतियोगिताका खेल शुुरु हुदैछ । एसिया कप क्रिकेटको पहिलो खेल भने नेपाल र पाकिस्तानबीच हुनेछ ।

सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन्।

एसिया कप क्रिकेटः नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ। सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ।

विद्युत बक्यौता र चुहावट नियन्त्रण गर्न अभियान

विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहकले आनकानी गरेपछि लाईन काट्ने अभियान नै चलाएको हो।

प्रधानमन्त्रीलाई सांसद चौधरीको प्रश्न, ‘त्यही बिजुली नेपालले बेच्दा सस्तो हुने, भारतले बेच्दा किन महँगो?

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई प्रश्नोउत्तर कार्यक्रममा सांसद चौधरीले यसरी प्रश्न राखिन, ‘हामीले त्यही बिजुली बेच्दा सस्तोमा बेच्नुपर्ने, भारतले बेच्दा हामीले महँगोमा किन्नुपर्ने, किन यस्तो भइरहेको छ?

चालु पुँजी कर्जा मार्गदर्शन फेरि संशोधन उत्पादनमूलक उद्योगलाई राहत

निजीक्षेत्रका मागलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले ‘चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ। दोस्रो पटक मार्गदर्शन संशोधन गरेको राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई राहत दिएको छ। यसले साना तथा मझौला उद्योगी र उत्पादनमूलक उद्योगलाई सहयोग पुगेको छ।

के नेपालले जनसांख्यिक लाभ लिन सक्ला ?

उमेर समूहअनुसार जनसंख्याको संरचना हेर्दा आगामी २०–२५ वर्षसम्म नेपालले जनसांख्यिक लाभ लिन सक्छ।

उत्पादन मूलक उद्योगकाे ३ करोडसम्मकाे कर्जामा चालु पुँजी मापदण्ड लागु नहुने

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गर्दै उत्पादन मूलक उद्योगका लागि ३ करोड रुपैयाँसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागु नहुने जनाएको छ।

मेगा स्टक मार्केट्सद्वारा धितोपत्र दलाल सेवा सुरू

मेगा स्टक मार्केट्सले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा सुरु गर्ने भएको छ।

कोकाकोला नेपालद्वारा युवा महिला उद्यमी पुरस्कृत

एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोकाकोलाले सक्षम २.० ‘योङ विमन आन्टरपे्रनियर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम’ सम्पन्न गरेको छ।

भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ।

समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतरा भएको छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको बताएका छन्।

नेसनल आईसीटी स्कलरसिपको आवेदन खुला

कम्प्युटर एसोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आईसीटी स्कलरसिप-२०८०’ का लागि आवेदन खुला गरेको छ।

‘स्पेनबाट एक लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य छ’

स्पेनका लागि नेपाली राजदूत हुन्–शर्मिला पराजुली ढकाल। यसअघि ओमानमा राजदूत रहिसकेकी उनले स्पेनको आफ्नो एकबर्से अनुभव र उपलब्धिलाई नागरिकसँगको वार्तामा यसरी व्यक्त गरिन्:

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्