आमा बन्दै दीपिका पादुकोण
बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन्। अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन्।
बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन्। अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन्।
फिल्मको एक दृश्यमा ऋतिक र दीपिकाले वायुसेनाको वर्दी लगाएर एक अर्कालाई चुम्बन गरिरहेको देखाइएको छ। उक्त दृश्यलाई लिएर इण्डियन एयर फोर्स असामका कमाण्डर सौम्यदीप दासले आपत्ति जनाएका छन्।
अन्तर्वार्तामा उनलाई पत्रकारले भविष्यमा आमा बन्ने सोचमा हुनुहुन्छ भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा दीपिकाले आफूलाई र रणवीरलाई बच्चाहरू धेरै मन पर्ने र आफूहरू परिवार सुरु गर्ने पर्खाइमा रहेको बताएकी छिन्।
शुक्रबार फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा एक्सन र रोमान्स देख्न सकिन्छ।
करण जोहरको चर्चित शो ‘कफी विथ करण’ मा दीपिकाले आफू रणवीरसँग पनि गम्भीर सम्बन्धमा नभएको बताएपछि ट्रोल भएकी हुन्।
बर्डिगार्डलाई धेरै पारिश्रमिक दिने सेलिब्रेटीहरुको सूचीमा शाहरुख खान, सलमान खान, अक्षय कुमार, अनुष्का शर्मा, दीपिका पादुकोण, रजनीकान्त र कमल हसनलसम्मको नाम पर्ने गर्दछ।
बलिउड अभिनेत्री दीपिका पादुकोणको ओस्कार २०२३ मा सहभागी हुने भएकी छिन्। दीपिकाले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै आफू ओस्कार २०२३ मा सहभागी हुने बताएकी हुन्।
भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ को ‘बेशरम रंग’ गीतमा परिवर्तन गरिने भएको छ।
बलिउड अभिनेत्री दीपिका पादुकोण चलचित्र क्षेत्रमार्फत समाजमा पुर्याएको योगदान बापत २०२१ को 'भेराइटी इन्टरनेशनल वुमन इम्प्याक्ट' रिपोर्टमा उनको नाम समावेश भएको छ। भारतीय कलाकारहरूमा दीपिका पहिलाे हुन्, जसकाे नाम यसमा पर्न सफल भएकाे छ।
शनिवार भारतीय नारकोटिक्स सेन्ट्रल ब्यूरो (एनसिबी)ले ड्रग्स प्रकरणमा बलिउड अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरसँग लामो सोधपुछ गरेको छ।
अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा देखिएको तथाकथित लागुऔषध कनेक्सनको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले केही कलाकारलाई सोधपुछका लागि पत्र पठाएको छ।
बलिउड अभिनेता दीपिका पादुकोणले मानसिक स्वास्थ्यका बारे बहस आवश्यक रहेको अभिव्यक्ति दिएकी छिन् । आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै उनले वरपरका मानिसहरू निराश वा मानसिक रोगबाट ग्रस्त हुन सक्नेहरूसँग कुराकानी गरेर मद्दत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेकी थिइन ।
बलिउडका हिट जोडीहरू धमाधम वैवाहिक जीवनमा बाँधिइरहेका छन् । अनुष्का शर्मा–विराट कोहली, सोनम कपुर–आनन्द अहुजापछि यो सूचीमा प्रियंका चोपडा र निक जोन्स तथा दीपिका पादुकोण र रणवीर सिंहको नाम पनि दर्ता हुँदैछ ।