१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

दीपिका पादुकोण २०२३ को ओस्कारमा सहभागी हुने

बलिउड अभिनेत्री दीपिका पादुकोणको ओस्कार २०२३ मा सहभागी हुने भएकी छिन्। दीपिकाले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै आफू ओस्कार २०२३ मा सहभागी हुने बताएकी हुन्।  

ओस्कारमा उनले हलिउडका चर्चित कलाकार रिज अहमद, ड्वेन जोन्सन अर्थात् द रक, माइकल बी जोर्डन लगायतका कलाकारहरुसँग ओस्कार २०२३ को स्टेज सेयर गर्ने जानकारी दिएकी छिन्।

निर्देशक एसएस राजामौलीको फिल्म आरआरआर सन् २०२३ को ओस्कार अवार्डमा मनोनयनमा परेको छ। त्योसंगै दीपिका पादुकोणले यो ठूलो र प्रसिद्ध अवार्ड शोमा प्रस्तुति दिने घोषणा गरेकी हुन्।  

प्रकाशित: १९ फाल्गुन २०७९ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App