१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

ढकमक्क ज्याकारान्डा (फोटोफिचर)

काठमाडौँको मध्यसहर क्षेत्रमा फुलेको ज्याकारान्डा। वसन्त ऋृतुको आगमनसँगै यहाँ ज्याकारान्डा ढकमक्क फुलेको छ।

काठमाडौंको सडकलाई जकारान्डाको सौन्दर्यले धपक्क छोपेको छ। काठमाडौंका भद्रकाली, सहिदगेट, रत्नपार्क, ताल्छिखेल र घण्टाघर क्षेत्रका सडकमा जकारान्डा ढकमक्क फुलेका छन्।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App