बेनी नगरले भत्काउन थाल्यो सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना
म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन थालिएको छ।
म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन थालिएको छ।
हामीले अहिलेसम्म देश र जनताका लागि सही काम गर्न सक्ने नेता/पार्टी पाएका छैनौँ।
बुधबार एक कार्यक्रमका बीच विराटनगरले वेस्ट इन्डिजका आन्द्रे मकार्थीलाई कप्तानको जिम्मेवारी दिएको हो। सोही अवसरमा टोलीले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो।
सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि सार्वजनिक गरेको छ।
आगामी शुक्रबारदेखि सुरु हुने नेपाल ट्वान्टी-२० क्रिकेट लिगमा फ्रेन्चाइज टोली जनकपुर रोयल्सलाई वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथले कप्तानी गर्ने भएका छन्।
आइएमईले दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ।
३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो।
शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको टिमले सवारीको प्रदूषण परीक्षण गरेको थियो।
काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापितले राष्ट्रियसभा गृहमा एउटा कोठा उपलब्ध गराएर सो पुस्तकालय सुरु गराए पछि भृकुटीमण्डपमा सारी विस्तार गरिएको हो।
कार्यालयको मंगलबार बसेको बैठकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम १२ वटा निर्माण व्यावसायी/आपूर्तिकर्तालाई कालोससूचीमा राखेर कारबाही गरेको हो।
सार्वजनिक खरिद ऐन अनुसार कालोसूचीमा परेको कम्पनी सूचीबाट नहटेसम्म कुनै पनि प्रकारको बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउँदैन।
'विभिन्न नीतिगत समस्या पहिचान र त्यसको समाधानका लागि सम्बोधन गर्नुपर्ने उपायबारे आयोगले अध्ययन गर्दै आएको छ। तिनैमध्ये बेरुजु फछ्र्यौटसँग सम्बन्धित कारबाहीको अहिलेको अवस्था कस्तो छ र त्यसमा सुधारका लागि सम्बन्धित निकायलाई दिनुपर्ने सुझावका लागि यो अध्ययन गरिएको हो',
'देशमा रहेका सबै राष्ट्रियताहरुको संवैधानिक ढङ्गबाट समूचित सम्मान र पहिचान कायम गराउँदै राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण राख्न लोसपा दृढ संकल्पित छ, नेपाल बहुराष्ट्रिय राज्य भएकाले राष्ट्रियतामा विविधता र एकतामा अनेकता खोज्न जरुरी छ', घोषणापत्रमा भनिएको छ।
मेलौली नगरपालकाले कार्तिक २१ र २२ गते दुई दिन सार्वजनिक विदा दिएको छ। मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिका क्षेत्रभरि दुई दिन सार्वजनिक विदा दिइएको नगरपालिकाले जनाएको छ।