१२ असार २०८१ बुधबार
image/svg+xml

भारतमा पशुपतिनाथ मन्दिर बनाउने स्वीकृति दिइएको छैनः कोष

पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन सहमति दिने विषयमा कुनै निर्णय नभएको बताएको छ।

अबदेखि इटहरी उपमहानगरपालिकाबाटै श्रम स्वीकृति

इटहरी उपमहानगरपालिकाले मंगलबारदेखि श्रम स्वीकृति दिन थालेको छ। वैदेशिक रोजगारीमा जान चाहनेले अब उपमहानगरबाटै श्रम स्वीकृति लिन सक्नेछन्।

श्रम स्वीकृति लिने बढे

विदेशमा घरेलु कामदार पठाउन गरिएको अवरोध नखुल्दा धेरै महिला अवैध बाटो भएर विदेश गइरहेका छन्, यसकारण महिला श्रमिक अवैध भएर झनै असुरक्षित तवरले विदेशमा काम गर्न बाध्य छन्।

फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रममा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

नेपाल प्रहरीले फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ। प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडियोको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो।

६ वर्षदेखि मलेसियामा हराएका छोराको खोजी गरिदिन अपिल

वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका-६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ।

स्वीकृतिबिना जग्गा भाडामा लगाउन नपाइने

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा भएका सरकारी जग्गा महानगरपालिकाको स्वीकृतिबिना भाडामा दिन रोक लगाएको छ।

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।

श्रम स्वीकृति लिन काठमाडौं आउनु नपर्ने

वैदेशिक रोजगारीको श्रम स्वीकृति र नवीकरण गर्न काठमाडौं धाउनुपर्ने बाध्यतालाई अन्त्य हुने भएको छ। सरकारले आगामी आव २०८०-८१ को बजेटमार्फत यस्तो व्यवस्था गरेको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र मार्फत नै श्रम स्वीकृति र नवीकरण सेवा लिन सक्ने व्यवस्था मिलाएको घोषणा गरेका छन्।

स्थानीय तहबाटै अनलाइन श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन अब स्थानीय तहबाटै हुने भएको छ।

भित्तेपात्रो प्रकाशन गर्न पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिनुपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

अब सातै प्रदेशबाट श्रम स्वीकृति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंमा केन्द्रित सेवालाई विकेन्द्रीकरण गर्दै लाने नीति लिएसँगै आइतबारबाट सबै प्रदेशबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा प्रदान गर्न थालेको छ।

अब जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति लिन सकिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गत पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलिदेखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने छ।

कुमारी बैंकको डिवेन्चर स्वीकृति

कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘११ प्रतिशत केविएल डिवेन्चर २०८९’ को १,००० रूपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्