२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सडक विस्तारको काममा लापरबाही गर्ने ठेकेदारलाई १५ करोड जरिवाना

दुइै सय दिनभित्र काम नसिध्याए पहिलो प्याकेजको जिम्मा पाएको गौरीपार्वतीले ६ करोड र दोस्रो प्याकेजको जिम्मा पाएको शंकर मालीले ९ करोड गरी १५ करोड रुपैयाँ हर्जाना सरकारलाई तिर्नुपर्नेछ।

ठेकेदारको विरोधपछि व्यवस्था खुकुलो

मुलुकभरका आयोजनालाई रुग्ण बनाएको भन्दै सार्वजनिक खरिद नियमावली संशोधन गरेर निर्माण व्यवसायीलाई कस्न खोजेको सरकार व्यवसायीकै कडा विरोधका कारण खुकुलो बन्न बाध्य भएको छ।

राजनीतिमा यत्रो अन्तर !

नेपाली कांग्रेसजस्ता पार्टी सबैका भान्छामा भात खाँदैनथ्यो प्रायः। तर वामपन्थी अर्थात् कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र समर्थकहरू भात, भान्छा प्रायः बार्दैनथे।

बस्तीबीचमा क्रसर उद्योग, स्थानीयलाई हैरानी

निराजन कन्ट्रक्सनका सञ्चालक स्थानीय ठेकेदार अम्मरबहादुर रावल डम्मरले उद्योग सञ्चालन गरेका हुन।

ठेकेदार विरुद्ध जिल्ला प्रशासनमा उजुरी

नाग्म गमगडी सडक निर्माण कार्य पाएको ठेकेदार कम्पनीले काम गरे बापतको ज्याला नदिएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय जुम्लामा उजुरी दिएका छन्।

गुल्मीमा करोडौंका पुल अलपत्र

जिल्लाको उल्ली खोला पुल समयमै बनेको भए यतिबेला सवारी आवतजावत गर्थे। अहिले अलपत्र पुल स्थानीयको आँगन बनेको छ। पुलमा गाउँलेले गहुँ झाँट्छन्। गहुँ झाँट्दै गरेका रुरु गाउँपालिका–५, बम्घाका श्याम बोटेले पुल बन्ने छाँट नभएको बताए। ‘ठेकेदार आउन छाडे पुल अलपत्र रह्यो,’ उनले भने, ‘ढलान गरेको आधा पुलले आँगनको काम गरेको छ।’

पुल निर्माणमा चरम लापरवाही, ७ वर्षमा २० प्रतिशत मात्र काम

दयपुर र खोटाङलाई जोड्ने मुख्य सडक नाकामा पर्ने सुनकोसीको फोक्सिन्टार स्थित पक्की मोटरेबल पुल ठेकेदारको लापरबाहीका कारण निर्माण सुरु भएको ७ वर्ष पुग्न लाग्दासम्म अलपत्र परेको छ। गएको चैत २० गते नै सम्पन्न हुनु पर्ने पुलको काम हालसम्म २०प्रतिशत भन्दा बढी हुन नसक्दा दुई जिल्लाबासी उपभोक्तालाई आउजाउमा समस्या पर्दै आएको छ।

दुईपटक म्याद सकियो, काम सकिएन

तनहुँको घिरिङ देउरालीदेखि स्याङ्जाको केलादीघाटसम्मको २४ किलोमिटर दूरीको सडक कालोपत्रे, ओटासिल र पक्की नाला बनाएर १५ महिनामा सक्नेगरी निर्माण कम्पनी सन्तोषी निर्माण सेवासँग सम्झौता भएको थियो।

खोलामा मनोमानी उत्खनन, नाममात्रको अनुगमन

जनप्रतिनिधि र दलका नेताहरूलाई समेत हिस्सेदारी राखेर गरिएको धरानको खोला ठेक्कामा ठेकेदारले मनोमानी ढंगले उत्खनन गरे पनि स्थानीय तहले छुट दिएको छ।

अनुदानको चामल बाटामै बिक्री

ठेकेदार र खाद्य संस्थानका कर्मचारीको मिलोमतोमा बीच बाटामै बिक्री गरिएपछि लक्षित व्यक्तिहरूले चामल नपाएको खुलासा भएको हो। डोल्पाका स्थानीयका लागि भनेर पठाइने अनुदानको चामल रुकुममै बिक्री भएको हो।

रोकिएन नदीजन्य पदार्थको दोहन

‘अनुगमनका क्रममा गैरकानुनी रुपमा नदीजन्य पदार्थहरुको दोहन भइरहेको पाइएको छ’ समितिका सदस्य प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘गैरकानुनी दोहन रोक्न स्थानीय तहलाई निर्देशन दिएका छौं।’

कछुवा गतिमा सिक्टाको पूर्वी नहर

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माणमा सुस्तता छाएको छ। उक्त नहर निर्माणका लागि ठेकेदार ‘कुमार कालिका जेभी’ले २०७४ साउन १० (२४ जुलाई २०१७) मा सम्झौता गरेको थियो। कुल तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रूपैयाँ लागतमा सम्झौता भएको उक्त काम सम्पन्न गर्न ठेकेदारले २८ महिनाको समय पाएको छ।

खाडीचौर–चरिकोट सडक दैनिक चार घन्टा बन्द

लामोसाँघु–जिरी सडकको चरिकोट खाडीचौर खण्ड आइतबारदेखि दैनिक चार घन्टा बन्द भएको छ। पहिलो प्याकेजको खाडीचौर–मुडे खण्डको ठेकेदार कम्पनीले आइतबारबाट सुरु गरेको कालोपत्रेको कामलाई प्रभावित नहोस् भनेर सडक विस्तार आयोजनाले दैनिक चार घन्टा सडक आवागमन बन्द गराएको हो।

'ठेकेदारले मुलुक ठगे, सरकारको बदनाम गराए'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको संसदीय दलको बैठकमा मुलुकको विकास निर्माणका प्रमुख बाधक निर्माण व्यवसायीहरु भएको भन्दै काम नगर्ने ठेकेदारप्रति सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्।

खुलामञ्च सटरपीडित भन्छन्– डुबेको पैसा फिर्ता गरियोस्

खुलामञ्चमा सटर खरिद गरेका साना व्यवसायीले ठेकेदार कम्पनीलाई बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्। जलेश्वर–स्वच्छन्द–बिकोइ बिल्डर्स प्रालिले आफूहरूलाई ठगेको व्यावसायीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्