७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

मृत्यु मान्न तयार छैन रुपकको परिवार, शव भने रुसमै समाधिस्थ

समाधि स्थलमा उनको जन्म मिति २४ जुलाई १९९९ (२०५६ साउन ८) लेखिएको छ।

युक्रेन युद्धमा मारिए रूपक, शव नहेरी मृत्यु स्विकार्न तयार छैन परिवार

मानबहादुर र लक्ष्मीका एक मात्र छोरा रूपकलाई बल्लतल्ल १२ लाखको जोहो गरी रुस पठाइएको थियो।

सम्झौता कार्यान्वयनलाई सहज बनाउन तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ आज नेपाल आउँदै

प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अनुसार उनको भ्रमण चार दिनको हुनेछ। छुङछेङले यस क्रममा उच्चस्तरीय भेटघाट गर्नेछन्।

संकटमा बाँदरहरूमा समेत एकता

आँधीबेहरीअघि तहगत संरचना र तदनुरूपको आनीबानीमा रहेका बाँदरको यो प्रजाति खाद्यवस्तु, हैसियत तथा यौनका लागि आपसमा लड्ने–भिड्ने गर्थे। तर आँधीबेहरी सकिएपछि तिनीहरूले सामाजिक ‘नेटवर्क’ विस्तार गरेको पाइएको हो।

अब संघीयता अनुरूपको प्रहरी

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा संघीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०-०८१ को बजेट वक्तव्यमार्फत संघीयताअनुरूपको प्रहरी समायोजन गर्ने जनाएको हो।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकमा सापकोटा

सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा युवा परराष्ट्र तथा सुरक्षा विज्ञ रुपक सापकोटालाई नियुक्त गरेको छ।

‘पञ्चकोशी आउनुस् है’

दैलेखमा पर्यटकीय महत्वका सम्पदा के के छन्? ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ हाम्रो दैलेख जिल्ला । यहाँका पञ्चकोशी तीर्थ, महाबु लेक, भूर्तिका पञ्चदेवल, दुल्लु क्षेत्र, गुराँसे, द्वारी झरना, कुइँया ताल, बेलाशपुर मन्दिर, बडा भैरब र दैलेख बजार लगायत सम्पदाले पर्यटकीय संभावना बोकेका छन्।

रूपकलाई उपाधि

सतुंगल फिट्नेस फस्टका रूपक लगुनले शनिबार मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजिक च्याम्पियनसिपको उपाधि जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्