२२ पुस २०८१ सोमबार
image/svg+xml

सहसचिव चन्द्रमान श्रेष्ठ विरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर

यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन्।

सहसचिव र उपसचिवमा पदपूर्ति ९० प्रतिशत ज्येष्ठताबाट

अर्थ मन्त्रालयले निजामती सेवाअन्तर्गतको सहसचिव र उपसचिवमा ९० प्रतिशत ज्येष्ठताका आधारमा पदपूर्ति गर्न सुझाव दिएको छ ।

खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव पदपूर्ति रोक्ने तयारी

सरकारले निजामती सेवामा खुला प्रतिस्पर्धाबाट उपसचिव र सहविचमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान हटाएर संघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको छ।

सहसचिव भट्टराईलाई ९ दिनमा तीन सरुवा

यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक तथा सहसचिव रुपनारायण भट्टराईलाई सरकारले ९ दिनमा तीन पटक सरुवा गरेको छ।

प्रदेश प्रमुख कार्यालयमा सहसचिवको नेतृत्व (नाम सहित)

प्रदेश सभाका सांसदहरूले सपथ ग्रहण गर्ने अघिल्लो दिन शनिवार सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख कार्यलयमा सचिव पठाएको छ।

प्रशासन भ्रष्ट हुँदै गएपछि लोकसेवाले नैतिक शिक्षा लागू गर्‍याे

लोकसेवा आयोगले सहसचिव तहको पाठ्यक्रममा नैतिक मूल्यमान्यतासम्बन्धी पत्र समावेश गरेर गत वर्षदेखि परीक्षा लिन सुरु गरेको छ ।

दोस्रो चरणको निर्वाचनको अनुगमनका लागि ७५ सहसचिव खटाइयो

निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनका लागि नेपाल सरकारका ७५ जना सहसचिवलाई खटाएको छ।

पर्यटनमन्त्री र सहसचिवबीच विवाद

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सोधिएको स्पष्टीकरणका विषयलाई लिएर पर्यटन मन्त्री जितेन्द्रनारायण देव र मन्त्रालयका सहसचिव सुरेश आचार्यबीच विवाद उत्पन्न भएको छ । मन्त्रालयका सचिव महेश्वर न्यौपाने चीन भ्रमणमा गएका बेला निमित्त सचिवको कार्यभार पाएका आचार्यले मन्त्री देवको निर्देशनमा गौतमलाई स्पष्टीकरण सोधेका थिए ।

आचारसंहिता लत्याउँदै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचिव र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।

तीन सहसचिव कार्यकारी अधिकृत बन्न स्थानीय सरुवा

नयाँ तीन महानगरपालिकामा कार्यकारी अधिकृतका लागि सामान्य प्रशासन मन्त्रालयले तीनजना सहसचिव सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएको छ।

सामान्यले तीन सहसचिव स्थानीय विकास मन्त्रालय पठायो

नयाँ तीन महानगरपालिकामा कार्यकारी अधिकृतका लागि सामान्य प्रशासन मन्त्रालयले तीनजना सहसचिव सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्