सर्वोच्चकाे फैसला- एनसेलले अब २१ अर्ब १० करोड लाभकर तिरे पुग्छ
सर्वोच्च अदालतले एनसेलले तिनुपर्ने लाभकरबारे फैसला गरेको छ।
सर्वोच्च अदालतले एनसेलले तिनुपर्ने लाभकरबारे फैसला गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले एनसेलको पुँजीगत लाभकर प्रकरणमा सर्वाेच्च अदालतको आदेश सही नभएको बताएका छन्।
गत सोमबार सर्वोच्च अदालतले एनसेललाई एक हप्ताभित्र पूँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले गत वैशाखमा गरेको निर्णय बदर गरिदिएको थियो।
सर्वाेच्च अदालतले एनसेलले ६२ अर्ब कर तिर्नुपर्ने ठूला करदाता कार्यालयको निर्णय उल्ट्याएको छ।
दाङमा एनसेलको टावरमा आगजनी भएको छ। गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ।
निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ।
एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल हस्पिटल (काठमाडौं युनिभर्सिटी हस्पिटल) सँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको छ।
गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन्।
दूरसञ्चार सेवा प्रदायक सरकारी तथा निजी कम्पनीका टावर एवम् उपकरणमा आगजनी गरी करोडौं क्षति पु¥याउने व्यक्ति तथा समूह कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेन।
सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका एनसेलका १३ वटा टावरमा बुधबार राति आगजनी गरिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताद्वारा आगजनी भएको बताइएको छ।
नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले बिहिबार निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको भोटेचौरस्थित टावर जलाउने असफल प्रयास गरेका छन्। घटनाको बेला प्रहरी गस्तीमा रहेकाले टावर जल्नबाट जोगिएको थियो।
अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्मार्खाद गाउँपालिकामा रहेको एन सेलको टावरमा विप्लव समुहले आगजनी गरेको छ।
बुधबार राति डोटी र डडेल्धुराका दुईवटा एनसेल टावरमा आगजनी भएको छ। आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।
गयराति रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र पूर्वी नवलपरासीमा एनसेल र एनटिसीको टावरमा आगजनी गरिएको छ।