२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संघमा टिकट पाउनुपर्ने बैतडी काँग्रेसको अडान, नपाए मित्रवत प्रतिस्पर्धा गर्ने

संघमा काँग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको सचिव जोशीले बताए।

'सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु हुँदैन'

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु नहुने बताएका छन्।

दशैँ मनाउन घर फर्किनेको लर्को

लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन्। मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीका समयमा भने स्वदेश फर्किने गर्छन्।

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन

नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको नेपाल स्रष्टा समाजको साधारण सभाले श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

नक्कली रूपैयाँ कारोबारी सार्वजनिक

नक्कली नेपाली रूपैयाँसहित पक्राउ परेका एकजना कारोबारीलाई जिल्ला प्रहरी कार्यालय बाराले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

सुरक्षा नीति बुझाउने पुस्तक

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी केशर बहादुर भण्डारी रक्षा मामिलाका जानकार हुन्। उनी राष्ट्रिय सुरक्षा नीतिबारे पनि जानकार मानिन्छन्।

तालिममा अर्बौं लगानी गरेर पनि दक्ष कर्मचारीको अभाव भयोः उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले तालिममार्फत दक्ष जनशक्ति निर्माणका लागि निजी क्षेत्र आफैँ जागरुक हुनुपर्ने बताएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयोः बाबुराम भट्टराई

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाएका हुन्।

नेपाल टेलिकमकाे 'दशैँ अफर'

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा आज (आइतबार) देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैँ अफर उपलब्ध गराउने भएको छ।

देशको नेतृत्व गर्ने जिम्मेवारी काँग्रेसलाई दिए संघीयता कार्यान्वयन गरेर देखाउँछौँः नेता सिंह

आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताए।

नागरिकता विधेयकमा वैकल्पिकबाटो रोज्न एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, मा देखिएको समस्या वैकल्पिक बाटोबाट खोज्न सरकार समक्ष आग्रह गरेको छ।

राष्ट्रपतिले विधेयक नरोकेको भए देश सिक्किम हुन्थ्यो: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधेयकको प्रमाणिकरण रोकेर राष्ट्रपतिले देशलाई सिक्किम हुनबाट रोकेको टिप्पणी गरेका छन्।

झापामा ठूलो वर्षा भएपछि सर्तकता अपनाउन नेपाल बाढी सूचनाको आग्रह

पछिल्लो ६ घण्टामा झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई, गैडेलगायत इलामको सीमा आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ। यी क्षेत्रमा थप ठूलो वर्षाको अनुमान गरिएको छ।

नागरिकता विधेयक प्रमाणीकरण भएको भए नेपाली उद्योगी व्यापारी नाङ्लो पसलेमा परिणत हुन्थे: प्रेम सुवाल

‘राष्ट्रपतिको यो कदमको विरोध गर्ने उपराष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वप्रधान न्यायाधीश लगायत देशभक्त होइनन्, बरु नेपाललाई सिक्किम जस्तै बनाउन चाहने देश द्रोही हुन्, राष्ट्रपतिको अनुपस्थितिमा मात्र उपराष्ट्रपतिको भूमिका रहने हो,’

रौतहटमा गठबन्धनको टिकटका लागि हानथाप

गत संसदीय निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अनिलकुमार झा लोसपामा रहेकाले गठबन्धनबाट शीर्ष नेता माधवकुमार नेपाललाई सबै दलले सघाउने स्थिति बनिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्