२० आश्विन २०८१ आइतबार
image/svg+xml

विद्युत् निर्यात १ अर्ब युनिट नाघ्यो,झण्डै ८ अर्ब आम्दानी

भारततर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो।

हाइड्रोजनको विजुलीबाट मल उत्पादन सम्भव

राजधानीमा दुई दिन चलेको नेपाल हरित हाइड्रोजन सम्मेलनले नेपालमा हाइड्रोजनबाट उत्पादित विजुलीबाट रासायनिक मल उत्पादन गर्न सकिने निष्कर्ष निकालेको छ।

कांग्रेसमा नयाँभन्दा पुरानैलाई अवसर

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँभन्दा पुराना नेताहरूलाई नै अवसर दिएको छ।

रौतहटमा माधवकुमार नेपाल र प्रभु साह सेफ जोनमा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका छन्। नेता नेपालको गृह नगर गौर नगरपालिका रहेको क्षेत्र रौतहटको क्षेत्र नम्बर १ हो। रौतहट क्षेत्र नम्बर १ मा पर्ने सबै पालिकाका प्रमुखहरु नेता नेपालसँगै छन्।

बाढी प्रभावितको उद्धारमा नेपाली सेना

केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी/पहिरोबाट जनजीवन प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्दार गरिरहेको छ।

आगामी निर्वाचनले आर्थिक गतिविधि चलायमान बनाउन सक्दैनः पूर्वगभर्नर नेपाल

डा. चिरिञ्जीवि नेपालले सरकारले निर्वाचन भन्दा अगाडि खर्च गर्नुपर्ने पुँजीगत खर्च गरेर तरलता व्यवस्थापन गर्नुपर्ने बताए। उनले निर्वाचनको समयमा कालोधन आउनसक्ने सम्भावना प्रशस्त रहेको बताए। उनले कालोधन बैंक तथा वित्तीय संस्थाहरुमा भने नआउने बताए।

नेपाल टेलिकमको चरम लापरबाही: रोल्पामा फोन र इन्टरनेट ५ दिनदेखि अवरुद्ध

निर्वाचनको मनोनयनका दिन इन्टरनेट नचल्दा मुख्य निर्वाचन अधिकृत, पत्रकार र सुरक्षाका निकायलाई रिपोटिङ्गका लागि सकस समेत भएको थियो।

के यो बाँड्न मिल्ने सम्पन्नता हो?

नेपालको विशिष्टता र विविधतालाई सुहाउने मोडेल अमेरिका, भारत वा विकसित कहलिने अन्य कुनै देशले दिन सक्दैन। यहीं विकसित गर्नुपर्छ।

कांग्रेसमा तीव्र असन्तुष्टि

नेपाली कांग्रेसभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ। प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आइतबार बिहानमात्र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो।

पुष्पा भुसालले अर्घाखाँचीबाट गरिन् उम्मेदवारी दर्ता

समाचारको सारांशएक मात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

माधवकुमार नेपालले गराए मनोनयन दर्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले मुख्य निर्वाचन कार्यालयमा पुगेर पहिलो नम्बरमा नै मनोनयन दर्ता गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्