भारतमा पनि ओली-लेखक पक्राउको चर्चा : केजरीवालले भने- विगतका कुकर्मका कारण पक्राउ परे
केजरीवालले हालै दिल्लीको मदिरा नीति घोटाला मामिलामा दिल्ली उच्च अदालतबाट पूर्ण सफाई पाएका थिए। उक्त मामिलामा उनलाई र मनीष सिसोदिया लगायतलाई आरोप मुक्त गर्दै अदालतले कुनै आपराधिक षड्यन्त्र नभएको ठहर गरेको थियो।

