१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात
मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।
मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।
सात प्रदेशमा सबैभन्दा न्यून आर्थिक वृद्धिदर बागमती प्रदेशको रहेको छ।
सडक तथा पुल लगायतका पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षको साढे ९ महिनामा ४० प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ।
चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा सात खर्ब ९४ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।
म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ।
चालु आर्थिक वर्षको आठ महिनामा २२ सय वटा विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन्।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कुल वस्तु व्यापार घाटामा १०.४ प्रतिशतले कमी आएको छ।
विदेशी मुद्राको सञ्चितिले पहिलेभन्दा बढी अवधिको आयात धान्न सक्ने अवस्था बनेको छ। तर यसो भन्दैमा सञ्चिति बढेको अवस्था भने होइन। प्रकाश श्रेष्ठ, कार्यकारी निर्देशक, राष्ट्र बैंक
चालु आर्थिक वर्षको मौद्रिक नीति आउनुअघि सेयर बजारको गति सामान्य अवस्थामा रहने देखिएको छ।
सबैभन्दा धेरैले कारोबार बढ्नेमा लघुवित्त उपसूचक परेको छ। यो ८१ बिन्दुले बढेको हो। यस्तै जीवन बिमा ८० र निर्जीवन बिमा ७२ बिन्दुले बढेका छन्। मंगलबारको नेप्से परिसूचक बढाउनमा यीनै उपसूचकमा आवद्ध कम्पनीहरूको भूमिका रहेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा २७ वटा सुरुङमार्ग अध्ययन र निर्माण गर्ने घोषणा गरेका थिए। चालु आर्थिक वर्ष सम्पन्न हुन १५ दिन मात्र बाँकी रहँदा मुस्किलले आधा दर्जन सुरुङमार्गको अध्ययन कार्य अघि बढेको छ।
मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ।
अर्थमन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार सोही अवधिमा भूमीगत सिँचाइ अन्तर्गत भने ११० हेक्टरमा सिँचाइ पुर्याएको छ। चालु आवको ८ महिनामा संघीय सरकार मातहत ३ हजार ५ हेक्टर क्षेत्रमा सिञ्चित क्षेत्र विस्तार भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।
केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आई २०७८ चैत मसान्तमा रु ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु ११ अर्ब ७५ करोड रहेकोमा गत चैत मसान्तमा १८.२ प्रतिशतले कमी आई रु नौ अर्ब ६१ करोड कायम भएको छ।