४ कार्तिक २०८१ आइतबार
image/svg+xml

बुढीगण्डकी मुआब्जा : सात सय प्रभावितलाई डेढ अर्व बितरण

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरण प्रक्रिया निकै सुस्त भएको छ । प्रभावित बिस्थापितले मुआब्जा माग गर्दै निवेदन दिएका चार महिना पछि आयोजनाले बैङ्क खातमा मुआब्जा रकम दाखिला गराएको हो ।

प्रधानन्यायाधीश नियुक्ति नहुँदा न्यायालय प्रभावित

प्रधानन्यायाधीशबाट गोपाल पराजुली बहिर्गमन भएको एक महिना १९ दिन बितिसक्दा पनि नयाँ प्रधानन्यायाधीश नियुक्ति नहुँदा मुलुकको न्यायपालिका प्रभावित भएको छ।

टीपीएस नविकरण नहुँदा अमेरिकामा ९ हजार नेपाली प्रभावित हुने

अमेरिकाले नेपालीहरुको लागि दिएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टीपीएस) नविकरण नगर्ने तयारीमा देखिएको छ। जसको कारण अमेरिकामा रहेका ९ हजार नेपाली प्रभावित हुने भएका छन्। २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा २०१९ जुन २४ मा समाप्त हुँदैछ।

प्रतिपक्ष दलको नेता नहुदाँ प्रदेशसभाको काम प्रभावित

प्रदेश शभा ७ मा प्रदेशसभा गठन भएको करिब ३ महिना हुन लाग्दा पनि प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको नेताचयन गर्न सकेको छैन । संसदमा प्रतिपक्ष दलको नेता चयन नहुदाँ संसदका काम कारवाही प्रभावित भएका छन्।

प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर

पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितलाई चितवन समाज जापानको सहयोगमा घर निर्माण गरिएको छ।

फास्टट्रयाक प्रभावित स्थानीयका समस्याबारे सरकार सचेत छ : रक्षामन्त्री

रक्षामन्त्री इश्वर पोखरेलले फास्टट्रयाक प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका समस्याबारे सरकार सचेत रहेको बताएका छन्।

स्वास्थ्य सेवा प्रभावित

विकट पहाडी जिल्ला डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जस्थित राझा विमानस्थलमा थन्किएको छ । डोल्पामा हवाईमार्गबाट मात्र औषधि ढुवानी गर्न सकिन्छ।

भूकम्पबाट प्रभावित विद्यालयलाई कोरियाली सहयोग

विसं २०७२ मा गएको भूकम्पबाट प्रभावित बनेको पर्वतको कुस्मा नगरपालिका–११ पकुवाको वीरेन्द्र माध्यमिक विद्यालयलाई कोरियाली नागरिकले सहयोग गरेका छन्।

औषधि अभावले उपचार प्रभावित

जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ। क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँ औषधि अभाव चुलिएको हो। जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै प्रकारका औषधि नपाइएको बिरामीले गुनासो गरेका छन्।

कर्मचारी अभावले स्थानीय तहको काम प्रभावित

कर्मचारी अभाव हुँदा काभ्रेपलाञ्चोकका अधिकांश नगरपालिका र गाउँपालिकाले सेवाग्राहीलाई उचित सेवा दिन सकेका छैनन्।

आयोजनाले अन्यौला बढाएपछि बुढीगण्डकी प्रभावित धर्नामा

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनामा सरकार पिच्छे फरक फरक निर्णय हुने तर काम भने नहुने भएपछि प्रभावित क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। आयोजनाबाट प्रभावित गोरखा र धादीङका स्थानीयले आजदेखि आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटारमा धर्ना कार्यक्रम सुरु गरेका छन्।

तीनकुने स्थीत बागमती पुलमा शंकास्पद बस्तु भेटिएपछि यातायात प्रभावित

काठमाडौंको तीनकुने नजिकै बागमती पुलमा शंकास्पद बस्तु भेटीएको छ। महानगरीय प्रहरी वृत्त अगाडिको सडकमा भेटिएको बस्तु बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले चेकजाँच गरेको थियो। सेनाको चेक पछि बम नभएको पुष्टि भएको छ।

बन्दले म्याग्दीको जनजीवन प्रभावित

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार गरेको बन्दले बिहानै देखी म्याग्दीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेका छैनन्।

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्