२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ।

बेनीमा भेटिए नैरोबी फ्लाईको संक्रमणसँग मिल्दो लक्षण भएका बिरामी

‘संक्रमणको जोखिम छ, सर्तकता आवश्यक छ,‘किराका कारण समस्या देखिए पनि क्रमशः आफै निको हुन्छ’

गलेश्वरमा सोमबार ३ लाख १८ हजार भेटी संकलन

‘संकलित भेटी कोषको खातामा जम्मा गरिएको छ, ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ’

बेनी–जोमसोम सडकखण्डमा पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा

मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन्।

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ।

बेनी नगरपालिकाको सबै वडाको आफ्नै भवन

म्याग्दीको बेनी नगरपालिकाको सबै वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ। चारवटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन्।

बेनी नगरपालिकामा मजदुर डेस्क र सहायता कोष स्थापना

बेनी नगरपालिकाले मजदुरको सेवासुविधा र सुरक्षाको प्रत्याभूति दिलाउन मजदुर डेस्क तथा सहायता कोषको स्थापना गरेको छ।

प्रधान सेनपातिद्वारा बेनीघाट-लार्के सडकको बेलिब्रिज उद्घाटन

गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्गत माछाखोलामा निर्माण भएको बेलिब्रिज बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले उक्त पुलको उद्घाटन गरेका हुन्।

म्याग्दीमा ६६ प्रतिशत मत खस्यो

म्याग्दीमा स्थानीय तहको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। शुक्रबार बिहान निर्धारित समयमा सुरू भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रहेकोमा जिल्लाभरबाट प्राप्त जानकारीमा करिब ६६ प्रतिशत मत खसेको छ।

दलित वस्ती भन्छन्ः आश्वासन होइन, पानी दिनेलाई भोट दिन्छौं

म्याग्दीको बेनी नगरपालिका-५ पुरण्य गाउँमा दैनिक उम्मेदवारको लर्को छ। चुनावको मुखमा दैनिक जसो विभिन्न दलहरु आएर भोट माग्ने आउने गरेका छन्।

चेपाङ वडाध्यक्षका उम्मेदवारहरु भन्छन्ः अब आफैं नेतृत्व चाहन्छौं

स्थानीय तहको निर्वाचनमा धादिङमा चेपाङ समुदायबाट ६ जना वडा अध्यक्षका उम्मेदवार छन्। सिमान्तृत चेपाङहरुले अन्य जनजाती र बाहुन क्षेत्री उम्मेदवारसँग प्रतिष्पर्धा गर्दैछन्।

अभिभावकलाई सिकाउन बेनीमा नमुना मतदान

म्याग्दीको सदरमुकाम बेनीमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले बिहीबार नमुना मतदान गरेको हो।

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र

म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ। मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो।

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।

बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्