३० वैशाख २०८१ आइतबार
image/svg+xml

ट्र्याक्टर दुर्घटनामा २ काे मृत्यु, एकजना गम्भीर घाइते

दोलखाको गौरीशंकर गाउँपालिका ५ सुरीबाट सिंगटी जाँदै गरेको ट्र्याक्टर सामेली भोर्लेमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक म्याग्नीच्यूडको भूकम्प गएको हो।

दोलखामा आधा घटे एमाले

बहुदलयताका प्रायः चुनावमा नेकपा एमालेले आफ्नो गढ मान्दै आएको दोलखामा एमालेका सदस्य आधाभन्दा बढी घटेका छन्।

दोलखा चेस होमलाई सफलता

दोलखा चेस होम नेपाल शनिबार छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगितामा च्याम्पियन बनेको छ।

दोलखा र भक्तपुरबीच फाइनल प्रतिस्पर्धा

दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल संघले छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

दोलखा महोत्सव हुँदै

दोलखाको आर्थिक विकास गर्ने उद्देश्यका साथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस १३ देखि २२ गते सम्म ‘दोलखा महोत्सव–२०८०’ हुने भएको छ।

‘मानवविहीन मध्यपहाड’

एमालेले ‘झुलाघाट–चिवाभन्ज्याङ: समृद्धिका लागि संकल्प यात्रा’का क्रममा मध्यपहाडका गाउँबस्ती रित्तिँदै गएको र विद्यालय बन्द हुन थालेकाले त्यहाँको जनसंख्या ऋणात्मक भएको निष्कर्ष निकालेको छ।

माथिल्लो तामाकोसीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयर धनीहरूबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ।

दोलखाको ११ किलो सुन प्रकरण : काठमाडौँबाट थप तीन जना पक्राउ

दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

पहिरोमा पुरिएर बालकको मृत्यु

दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो।

दोलखाको पहिरोमा बेपत्ता हुनेको परिचय खुल्यो (अपडेट)

जिल्लाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार साँझ गएको पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी गम्भीर घाईते भएका ३ लाई हेलिकप्टर मार्फत राजधानी लैजाने प्रयास भईरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्