५ आश्विन २०८१ शनिबार
image/svg+xml

जलवायु अजेन्डा फेरि प्राथमिकतामा पर्ला

अमेरिकाले अप्रिल २०१६ मा यो सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौताअन्तर्गत स्थापना गरिएको ग्रिन क्लाइमेट फन्डमा ३ अर्ब अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता उसले गरेको थियो।

पेरिस सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरियो

संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ।

जलवायु परिवर्तनले खाद्यान्न उत्पादनमा ह्रास

कर्णालीमा जलवायु परिवर्तनको असरले खाद्यन्न उत्पादनमा ह्रास आएको पाइएको छ। जलवायु परिवर्तनले कुनै वर्ष अत्यधिक बर्षा हुने र कुनै वर्ष सुख्खा खडेरी पर्नाले उत्पादनमा घटबड आउने गरेको हो।

जलवायु परिवर्तनमा थिंक–ट्यांक खोजिँदै

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु परिवर्तन महत्वपूर्ण विषय बनेकाले सरकारले जलवायु परिवर्तन थिंक ट्यांक समूह (विज्ञ समूह) स्थापनाको तयारी गरेको छ।

सगरमाथा संवाद: जलवायु परिवर्तनबारे नेपालले नेतृत्व गर्न सुझाव

नेपालले जलवायु परिवर्तन, न्यूनीकरण र अनुकूलनका क्षेत्रमा गरेका राम्रा कामलाई विश्व समुदायसमक्ष प्रस्तुतिसहित सो विषयको नेतृत्व गर्नुपर्ने जलवायु तथा वातावरण क्षेत्रका विशेषज्ञहरूको सुझाव छ।

जलवायुमा जागौं

विश्वमा हुने कूल कार्बन उत्सर्जनमा आफ्नो योगदान नगण्य रहे पनि जलवायुु परिवर्तनका कारण विश्वमै उच्च जोखिममा रहेको राष्ट्र भएकाले पनि नेपाल, जलवायुु परिवर्तनका विषयमा गम्भीर हुनैपर्छ।

जलवायु परिवर्तनका प्रभाव न्यून गर्न सम्झौता

नेपालमा जलवायु परिवर्तनसम्बन्धी परियोजनामा लगानी गर्न हरित जलवायु कोषर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएको छ। सम्झौताले जलवायु परिवर्तनसँग सम्बन्धित परियोजनामा लगानी जुटाउन नेपालले कोषको आर्थिक स्रोत परिचालन गर्न सक्ने बाटो खोलेको छ।

पश्चिमी वायुको प्रभावले पश्चिममा वर्षा र हिमपात

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

मन्त्री पुन र भुटानी अर्थमन्त्रीबीच समान समस्यासँग मिलेर जुँध्ने सहमति

नेपाल र भुटानबीच जलवायु परिवर्तनको असरका कारण उर्जा क्षेत्रमा परिरहेको र भविष्यमा पर्न सक्ने असरबारे अन्तर्राष्ट्रिय मञ्चमा समान धारणासहित प्रस्तुत हुने सहमति भएको छ।

जलवायु दिवस मनाउँदै भ्रमण वर्षको स्वागत

भ्रमण वर्षको स्वागत गर्न ७७ वटै जिल्ला समन्वय समितिका प्रतिनिधि गुफाडाँडामा भेला भएका थिए।

जलवायु दिवस मनाउँदै भ्रमण वर्षको सुरुवात

पर्यटकीयस्थल गुफाडाँडामा प्रथम जलवायु दिवस मनाउँदै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० लाई स्वागत गरिएको छ।

जलवायु परिवर्तनको मारमा नेपालः मन्त्री बस्नेत

बन तथा बातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल लगायत तेस्रो मुलुक जलवायु परिवर्तनको मारमा परिरहेका बताएका छन्।

जलवायु परिवर्तनको असर महिला र बालबालिकामा

विश्वमा दिनदिनै बढ्दै गएको जलवायु परिवर्तनको असर महिला र बालबालिकामा बढी देखा पर्न थालेको सार्वजनिक भएको छ। ‘जलवायु, न्याय–महिला सहभागितात्मक कार्यगत अनुसन्धान’ कार्यक्रमअन्र्तगत चेतना महिला समूह उदयपुरले गरेको अध्ययनमा जलवायु परिवर्तनले प्रत्यक्षरुपमा महिला र बालबालिकालाई असर परेको देखाएको हो।

बालबालिकामा बढ्दो डिप्रेसन

मानव स्वास्थ्यमा यसको प्रत्यक्ष प्रभाव भनेको दम, मुटुरोग, क्यान्सर, आँखाका रोगहरुको तीव्र वृद्धि त छँदै छ डिप्रेसन, एञ्जाइटी, स्लिपिङ डिसर्डर, रिसजस्ता मानसिक समस्या पनि निम्त्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्