५ आश्विन २०८१ शनिबार
image/svg+xml

डोल्पामा पहिलो पटक जलकचहरी

वर्षनी बढ्दै गएको जलवायु परिवर्तनको प्रभाव रोक्न डोल्पामा पहिलो पटक स्थानीयस्तरमा जलकचहरी गरिएको छ।

जलवायु परिवर्तनका क्षेत्रमा लगानी गर्न मन्त्री बस्नेतको आग्रह

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकहरुका लागि जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानीका लागि विकसित देशहरुलाई आह्वान गरेका छन्।

को हुन् टाइम वर्ष व्यक्ति ग्रेटा थनवर्ग ?

प्रशिद्ध टाइम म्यागेजिनले जलवायु परिवर्तनकी अभियान्ता ग्रेटा थनवर्गलाई वर्ष व्यक्ति घोषणा गरेको छ। १६ वर्षिया स्वीडिस बालिका ग्रेटाले जलवायु परिवर्तनका असरबारे अभियान चलाउँदै आएकी छन्। टाइम पत्रिकारले सन् १९२७ देखि वर्ष व्यक्ति घोषणा गर्दै आइरहेको छ।

मन्त्री बस्नेत स्पेन प्रस्थान

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २५) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गरेका छन्।

जलवायु परिवर्तन महासन्धि सम्मेलन मेड्रिडमा सुरु

जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २५औं सम्मेलन सोमबारदेखि स्पेनको राजधानी मेड्रिडमा सुरु भएको छ। १२ दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय सम्मेलनमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको नेतृत्वमा ११ सदस्यीय टोली सहभागी हुँदैछ।

जलवायु परिवर्तनको कार्यदिशा

सन् १९९२ मा स्थापना भई १९७ पक्षराष्ट्र रहेको जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी) को २५ औँ सम्मेलन आगामी २ देखि १३ डिसेम्बरसम्म स्पेनको राजधानी म्याड्रिडमा हुँदैछ। जलवायु महासन्धि कार्यान्वयनका प्रमुख आधार क्योटो अभिसन्धि र पेरिस सम्झौता हुन्।

जलवायु वित्तलाई व्यवस्थित गर्न जोड

जलवायु परिवर्तनका लागि कार्यरत विभिन्न संघसंस्थाले जलवायु परिवर्तनका नाममा आउने र हुने खर्च व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्। क्लाइमेट एन्ड डेम्लपमेन्ट डायलगले राजधानीमा आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अफ प्राक्टिसनर्स अन क्लाइमेट चेन्ज ः लिंकिङ प्राक्टिस टु पोलिसी’ विषयक कार्यक्रममा यस्तो माग उठेको हो।

सिमसार संरक्षणमा सरकार उदासीन

सिमसार क्षेत्रमा काम गर्ने विज्ञहरू जैविक विविधता, जलवायु परिवर्तनका जोखिमलाई न्यूनीकरण र अनुकूलनमा सिमसारले गर्ने योगदानको हिसाब एवं संस्कृति र जीवनयापनमा रहेको महत्व देखेर दंग छन् तर संघीय नेपालले यसको संरक्षण र क्षयीकरण रोक्न आवश्यक कानुन निर्माण नगरेकोमा दुःखी छन्।

पेरिस सम्झौताबाट अलग्गिएकोबारे राष्ट्रसंघलाई औपचारिक पत्र

जलवायु परिवर्तनका लागि एकताबद्ध भएर लड्ने भन्दै विश्वका नेताको सहभागितामा सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गरेका थिए।

अमेरिकी निर्णयप्रति फ्रान्सका राष्ट्रपतिद्वारा दुःख व्यक्त

अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ।

जलवायु परिवर्तनसम्बन्धी अभियन्ताको प्रदर्शन

‘एक्सटिङ्सन रेबेल्यिन’ आन्दोलन वा समूहका एकजना संस्थापकसहित जलवायु परिवर्तनसम्बन्धी अभियन्ताले मंगलबार प्रहरी प्रतिबन्धको वेवास्ता गर्दै बेलायतको यातायात मन्त्रालय र सुरक्षा एजेन्सी एम आई फाइभलाई लक्षित गर्दै प्रदर्शन गरेको हुन्।

बढ्दै वातावरणीय सन्त्रास

संयुक्त राष्ट्रसंघको अन्तर सरकारस्तरीय विशेषज्ञहरूको समूहले सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर खतराको घडीमा पृथ्वी पुगेको तथ्यले सबैलाई तरंगित बनाएको छ।

‘हाउ डेयर यु ?’

‘के तपाईंहरूलाई उनीहरू (राजनीतिक नेताहरू)ले हाम्रो कुरा सुन्छन् जस्तो लाग्छ ?’ सहभागीहरू चिच्याए– लाग्दैन। अनि दृढ स्वरमा ग्रेटाले भनिन्, ‘हामी उनीहरूलाई हाम्रो कुरा सुन्ने बनाउँछौं।’

विभिन्न व्यवस्थापन प्रविधि तालिम सञ्चालन

जलवायु अनुकूलन नमुना गाउँ कार्यक्रमअन्तर्गत मंगलबारदेखि धनकुटा–१ सिजाली गाउँमा टनेल हाउस तथा गोठ व्यवस्थापन प्रविधि तालिम सञ्चालन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्