४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जलवायु परिवर्तनका असर सम्बोधन र न्यूनीकरण गर्न प्रकृतिमा आधारित कार्यक्रम प्रभावकारी

जलवायु परिवर्तनले पारेका प्रभावसँग अनुकूलित हुन विश्वभर विभिन्न प्रयास भैरहेका बेला नेपालको मध्य तथा उच्च पहाडी क्षेत्रमा पनि प्रकृति अर्थात् पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका कार्यक्रम सञ्चालन गरिएको छ।

जलवायु वित्तलाई बजेट प्रक्रियामा समावेश गर्न माग

राष्ट्रिय बजेट प्रक्रियामा जलवायु वित्तलाई समावेश गर्न र आन्तरीकरण गर्न जलवायु परिवर्तन र विकास क्षेत्रमा काम गर्दै आएका ११ संस्थाले माग गरेका छन्।

जलवायुजन्य जोखिमबारे थप अध्ययन आवश्यक

जलवायुजन्य विपद् जोखिम गर्ने हिसाबले नेपाल विश्वमा अग्रसूचीमा पर्ने भएकाले जलवायुजन्य हानिनोक्सानीको अध्ययन, मापन तथा क्षतिपूर्तिबारे थप अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको विज्ञको सुझाव छ।

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

अनुसन्धानले पुरुषमा प्रजनन समस्या बढ्दो क्रममा देखाएका छन्। पछिल्ला अध्ययनबाट यो समस्याका लागि प्रदूषण जिम्मेवार रहेको पाइएको छ। विशेषगरी शुक्रकीटको गुणस्तरमा ह्रास आउनुमा प्रदूषण कारक देखिएको छ।

वायुमण्डलबाट कार्बनडाइअक्साइड हटाउने नयाँ विधि

वायुमण्डलबाट कार्बनडाइअक्साइड सोसेर समुद्रमा भण्डारण गर्न सकिने नयाँ विधि हाल प्रचलनमा रहेकाभन्दा तीन गुणाले प्रभावकारी हुने दाबी गरिएको छ।

कार्बन उत्सर्जनको कहर

गत साता सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले गत वर्ष अर्थात सन् २०२२ मा वायुमण्डलमा सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन भएको देखाएको छ।

हिमालमा जलवायुको असरबारे स्याङ्बोचेमा अन्तरक्रिया

जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तरक्रिया गरिने भएको छ।

पृथ्वी थप तात्न नदिन सौर्य प्रकाश परावर्तनको सुझाव

जलवायु परिवर्तनले विश्वमा गम्भीर प्रभाव पारिरहेका बेला सूर्यको प्रकाशलाई पृथ्वीमा आउन नदिई परावर्तन गर्न विश्वका ७० वैज्ञानिकले सुझाव दिएका छन्।

एकिकृत र जलवायु अनुकुलन दिगो शहरी विकास सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु

स्थानीय योजना निर्माण मञ्चको पाँचौ अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ।

हिमनदी संरक्षणको अपरिहार्यता

जलवायु परिवर्तनको विद्यमान दर कायम रहँदा विश्वका दुईतिहाइ हिमनदी विलुप्त हुन सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।

विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुने आकलन

जलवायु परिवर्तनको विद्यमान अवस्था कायम रहँदा विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुनसक्ने एक अध्ययनले देखाएको छ।

अनुकूलन कोषको बोर्ड सदस्यमा उपसचिव शर्मा

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि अन्तर्गतको अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चयन भएका छन्।

जैविक विविधतामा लगानी वृद्धिको खाँचो

जलवायु परिवर्तनको प्रतिरोध गर्न कार्बन डाइअक्साइड सोस्न हामीलाई बाक्लो र विविधतायुक्त जंगल तथा सफा सागरको खाँचो छ। विडम्बना, आज जलवायु परिवर्तन स्वयम्ले नै यी प्रणालीमाथि हानि पुर्‍याइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्