४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भिजिबिलिटी नहुँदा उडाएकाे भन्दै श्री र फिस्टेलको ३ हेलिकप्टर उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री र फिस्टेलको तीन हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेको छैनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन्।

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरूले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए।

२२ सांस्कृतिक गुरु सम्मानित

विश्व पर्यटन दिवस अवसरमा भक्तपुर नगरपालिका १ देखि १० वडासम्मका २२ जना सांस्कृतिक गुरुलाई मंगलबार एक समारोहबीच सम्मान गरिएको छ।

बिआरआई कार्यान्वयनका लागि कार्ययोजना बनाउने

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा नेपाल र चीन सरकारबीच भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई यथाशीघ्र कार्यान्वयन गर्न कार्ययोजना बनाउने सहमति भएको छ।

आजदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०२३) सुरु हुँदैछ।

नेपाल युवा उद्यमी मञ्च एक्काइसाैं वर्षमा

नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ। मञ्च नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशकदेखि समर्पित छ।

मंगोलिया ४१ रनमै अल आउट ,२७३ रनले नेपाल विजयी

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलिया २७३ रनले हराएको छ। ३१५ रनको विजयी लक्ष्य पछ्याएको मंगोलिया जम्मा ४१ रनमै आउट भए पछि नेपाल २७३ रनले विजयी भएको हो।

नेपालले पाँच ओभरमै मंगोलियाको ३ विकेट झार्यो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध पाँच ओभरमै ३ विकेट लिन सफल भएको छ।

सेयर कर्जाको धितो खुकुलो पार्ने संकेत

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लाग्दै आएको १२ करोड रूपैयाँको सीमा केही परिमार्जन हुने संकेत गरेका छन्।

१९ औं एसियाली खेलकुद : कुसल मल्लको किर्तिमानी सतक संगै नेपालले मंगोलिया विरुद्ध ३१४ रन बनायो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको विशाल योगफल तयार गरेको छ।

भृकुटीमण्डपको जुत्ता मेलामा ६० प्रतिशतसम्म छुट

नेपालीहरूको महान पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैं फुटवेयर मेला–२०८०’ सुरु भएको छ।

१९ औं एसियाली खेलकुद : मंगोलियाविरुद्ध नेपालले १० ओभरमा १२२ रन बनायो

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरमा २ विकेट गुमाएर १२२ रन बनाएको छ।

१९ औं एसियाली खेलकुद : मंगोलियाविरुद्ध नेपालको पहिलो विकेट गयो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।नेपालले पहिलो विकेटको रुपमा आसिफ़ शेख़लाई गुमाएको हो।

नेपाल क्वार्टरफाइनलभन्दा माथि उक्लिन सकेन

नेपाल क्वार्टरफाइनलभन्दा अघि बढ्न नसक्दा दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तान, श्रीलंका र बंगलादेशले पदकतालिकामा आफूलाई उभ्याइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्