११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेपाल र कतारबीच द्विपक्षीय बैठक जारी

नेपाल भ्रमणमा रहेका कतारका राजा कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता सकिए लगतै दुबै मुलुकबीच द्वीपक्षीय बैठक सुरु भएको हो।

महासंघद्वारा कानुन संशोधनको स्वागत

सरकारले लगानी सम्मेलनको सम्मुखमा लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेकोमा निजी क्षेत्रले स्वागत गरेको छ।

पहिलो दिन भुवनको अग्रता

डिफेन्डिङ च्याम्पियन प्रोफेसनल गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार अग्रता लिएका छन्।

कतारी राजा काठमाडौंमा नेपालमा लगानीको अपेक्षा

नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।

रेकर्ड राजा

अघिल्लो शनिबार कतारविरुद्ध नेपालका अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीले नयाँ वर्षको पहिलो दिन एकै ओभरमा छ छक्का प्रहार गर्दे संसारलाई छक्क पारे।

२७ सयले ओरालियाे सुनकाे मूल्य

सुनको मूल्य आज फेरी घटेको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको थियो।

सम्मानित भइन् ८६ वर्षीया लता गिरी

नेपाल स्रष्टा समाजले स्रष्टा लता गिरीलाई यस वर्षको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ अर्पण गरेको छ।

‘विकासशील’ बन्ने नेपाल आकांक्षाको अर्थ

सुरुमा योजना गरिएभन्दा लगभग चार वर्षपछि अर्थात् २०२६ को अन्त्यसम्ममा अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा नेपाल स्तरोन्नति हुँदैछ।

कामदारको सुरक्षा प्राथमिकतामा राख्न सुझाव

कतारी राजाको नेपाल भ्रमणमा आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकताका साथ समेट्नुपर्ने माग अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइ्टस वाचले गरेको छ।

आज नेपाल आउँदै कतारी राजा

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा सेख तमिम बिन हमाद अल थानी पहिलो पटक दुईदिने भ्रमणमा नेपाल आउने भएका छन्।

अर्थपूर्ण अवस्थिति

सामान्यतः हामी पत्रकारहरू कुनै पनि ठाउँमा जाँदा आफ्ना सहकर्मीहरूलाई त्यहाँको अवस्थाबारे प्रश्न गर्छौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्