११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सहमतिका लागि कांग्रेसले पहल गर्ने

चुनाव बहिष्कार गरी आन्दोलनमा जाने घोषणा गरेको मधेसी मोर्चालाई मनाउन नेपाली कांग्रेसले फेरि एकपटक  पहल गर्ने भएको छ। मोर्चाका नेताहरूले पनि संविधान संशोधन नयाँ प्रस्ताव संसद्बाट पारित हुने सुनिश्चित भए सरकार र सत्तासीन दल कांग्रेसलगायतसँग छलफल गर्न सकिने बताएका छन्।

कांग्रेस केन्द्रीय सदस्य कार्कीलाई पितृशोक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई पितृशोक परेको छ। कार्कीका पिता ८६ वर्षीय कृष्ण्मोहन कार्कीको बिहीबार दिउँसो केहीबेर निधन भएको हो।

कांग्रेसभित्र अन्तर्घात र विद्रोहको रोग

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र अन्तर्घात र विद्रोहको रोग रहेको बताएका छन् । त्यही अन्तर्घात र विद्रोहको खतराले कांग्रेसलाई पराजयसम्म पु¥याउनसक्ने जोखिम रहेको उनले बताए ।

टिकट बाँड्न कांग्रेसले केन्द्रीय सदस्य खटाउने

कांग्रेसले कुन जिल्लाका लागि को आधिकारिक हो भन्ने जानकारी र हस्ताक्षर चैत ३० भित्र आयोगमा पठाउने भएको छ।

स्थानीय तहको टिकट वितरणका लागि कांग्रेस केन्द्रीय सदस्य जिल्ला जाने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको टिकट वितरणका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाउने भएको छ। पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार टिकटमा हस्ताक्षर गर्न ७५ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउन लागेको हो।

कांग्रेस-एमालेमा गुटगत संघर्ष

संसद्का दुई ठूला दल कांग्रेस र एमालेभित्र स्थानीय तहको निर्वाचनमा टिकटका लागि आन्तरिक रस्साकस्सी चलिरहँदा साना दल भने धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। झापामा कांग्रेस र एमालेले आउँदो स्थानीय चुनावका लागि कतै पनि उम्मेदवारी घोषणा गरेका छैनन्।

मधेसी दलसहित चुनाव : कांग्रेस

नेपाली कांग्रेसले तराई/मधेस केन्द्रित दललाई साथ लिएर स्थानीय तह निर्वाचनमा जानुपर्ने ठहर गरेको छ। संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको केन्दीय समिति र संसदीय दलको संयुक्त बैठकले दलीय सहमतिमा तराई/मधेसका मागलाई समाधान गर्नुपर्ने ठहर गरेको हो।

निर्वाचन तयारीबारे आयोगसँग काँग्रेस पदाधिकारीको छलफल

नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएको छ ।

निर्वाचन एकै चरणमा हुनुपर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसका नेताहरूले स्थानीय तहको निर्वाचन एकै चरणामा गर्नुपर्ने बतएका छन् । मधेशी माेर्चाकाे माग सम्बाेधन गर्न निर्वाचन २ चरणामा गर्न कांग्रेस लचक भएकाे चर्चा चलिरहेका बेला शुक्रबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेकाे कांग्रेस केन्दीय समिति र संसदीय दलकाे संयुक्त बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे।

कांग्रेस नेता अटलशेरको निधन

खोटाङका पूराना कांग्रेस नेता अटलशेर राईको क्यान्सका कारण निधन भएको छ । २०३६ सालदेखि कांग्रेसको राजनीति गर्दै आएका कांग्रेस नेता राईको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकोक्रममा शुक्रबार बिहान निधन भएको हो ।

चुनावमा जुट्यो कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर पार्टी कार्यक्रम र बैठक तीव्र बनाएको छ। केन्द्रीय समितिको पछिल्लो बैठकले स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर दुई समिति गठन गरेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमा केन्द्रित भएका हुन्।

अप्ठेरोमा गठबन्धन, दाहालको प्रस्तावले झस्क्यो कांग्रेस

स्थानीय तहको निर्वाचन तयारी जारी रहेकै बेला सत्तारूढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सत्ता हस्तान्तरण विषयले प्रवेश पाएस“गै गठवन्धन नै अप्ठयारोमा परेको छ।

गृहमा कांग्रेस मन्त्रीहरुको आकस्मिक बैठक, राजीनामा मनस्थितिमा निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरुको आकस्मिक बैठक गृह मन्त्रालयमा बोलाएका छन्। बैठकमा निधिले राजीनामा दिने विषय उठाएको स्रोतले बतायो।

घोषणापत्र तयार पार्दै कांग्रेस-एमाले

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले आफ्नो ध्यान स्थानी निर्वाचनमा केन्द्रित गरेको छ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पार्टीका सबै भ्रातृ संगठनलाई एक भएर परिचालित हुन निर्देशन दिएको कांग्रेस अहिले घोषणापत्र तयारीमा जुटेको छ।

काँग्रेस नेता शाहको हत्यामा विप्लव माओवादीका कार्यकर्ताको संलग्नता

एक हप्ता अघि खलंगाको थाप्लेचौर सातदुला स्थित सडकमा विभत्स ढंगले हत्या गरिएका काँग्रेस जाजरकोटका नेता रविन्द्रशम्सेर शाहलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले हत्या गरेको प्रहरीले जनाएको छ। मंगलवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले शाहको हत्यामा विप्लवका कार्यकर्ताहरुको संलग्नता रहेको पुष्टी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्