९ आश्विन २०८१ बुधबार
image/svg+xml

कांग्रेसको इतिहास सबैलार्इ थाहा छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मात्रै जनताको भरपर्दो पार्टी रहेको दाबी गरेका छन् ।

कांग्रेसको दाबी : काठमाडौं महानगरको २४ वडामा जित्छौं

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका २४ भन्दा बढी वडामा आफ्ना उम्मेदवारले जित्ने दाबी गरेको छ। निर्वाचन आउन केहीदिन मात्र बाँकी रहँदा आन्तरिक जोडघटाउमा जुटेको कांग्रेसले दुई तिहाइ वडासहित महानगरपालिकाको प्रमुख र उपप्रमुख जित्ने दाबी गरेको हो।

घ्याल्चोकमा माओवादी र कांग्रेसबीच झडप, दुई राउण्ड हवाई फायर

गण्डकी गाउँपालिका ८ घ्याल्चोकको साविकको गाविस भबन नजिकै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।

कांग्रेसको होइन छिमेकीको प्रचार: गायिका ओली

हालै राप्रपामा प्रवेश गरेकी गायीका कोमल ओलीको ललितपुर महानगरपालिका वाडा नं २ बाट नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार पवन बिष्टको प्रचारप्रसारमा सहभागि भएकी छन्।

कांग्रेस नेता जिल्लातिर

नेपाली कांग्रेसका केन्द्रीय नेता स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन जिल्लामा खटिएका छन्।

महाअभियोग प्रस्ताव : कांग्रेस–माओवादीले अब के गर्लान्?

प्रमुख दलहरू प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावलाई लिएर उत्पन्न विवादको निकासका लागि मध्यमार्गी बाटो खोज्न छलफलमा सक्रिय भएका छन्। कार्कीविरुद्ध संसद्मा पुगेको महाभियोग प्रस्तावलाई अदालतले रोकेपछि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच द्वन्द्व बढिरहेका बेला नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मध्यमार्गी बाटाकोे खोजीमा जुटेका हुन्।

काँग्रेस उम्मेद्वारको गाडीमा आगजनी

नेपाली काँग्रेसबाट माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ।

कांग्रेसका मेयर उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ ।

तालमेलको तेस्रो दिनमा कांग्रेस-माओवादी एकै मञ्चमा

सत्ता साझेदार दल कांग्रेस र माओवादी केन्द्रबीच भरतपुरमा चुनावी तालमेल गर्ने केन्द्रीय तहमा सहमति भएको तीन दिनपछि शनिबार चितवनमा पार्टीका जिल्ला तहका नेता र उम्मेदवार एकै मञ्चमा देखिएका छन्।

काँग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेद्वार घोषणा

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र चितवनले शनिबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ ।

काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका छन् ।

सर्वोच्चको आदेशविरुद्ध कांग्रेस-माओवादी सर्वोच्च जाने

प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्रले आदेश पुनरावलोकलनका लागि सर्वोच्च जाने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्