१० मंसिर २०८१ सोमबार
image/svg+xml

अन्तर्राष्ट्रिय ‘भ्लगर’ ले देखेको नेपाल

ट्राभल भ्लगरहरू पर्यटकीय गन्तव्यबारे जानकारी प्रवाह गर्ने प्रमुख स्रोत बन्न सक्छन् । उनीहरूको प्रभाव विश्वव्यापी रूपमै हुने भएको हुँदा जानकारी छिनमै धेरैै मुलुकहरूमा फैलिन्छ । फलस्वरूप घुम्न चाहने व्यक्तिमाँझ सूचना फैलिएर पर्यटक बढाउँछ ।

अन्योलमा पर्यटन बजार

आगामी सेप्टेम्बरदेखि पर्यटकीय सिजन सुरु हुन्छ। कोरोना भाइरस संक्रमणले थला पारेको पर्यटन क्षेत्र बल्ल यतिबेला बामे सर्दै छ।

अझै अन्योलमै पर्यटन बजार: बुकिङ र सोधपुछ राम्रो छ तर पाहुना आउने निश्चित छैन

'डेढ महिनापछि पर्यटकीय सिजन सुरु हुँदैछ। त्यो बेलासम्म नेपालमा कुनै समस्या नरहने हो भने विदेशी पर्यटक आउनेछन्, त्यसै अनुसार अहिले बुकिङ पनि आइरहेको छ, सोधपुछ पनि उत्तिकै छ,’ उनले भने, ‘कोरोना संक्रमणपछिको यो बुकिङले हामीलाई उत्साही तुल्याएको छ। तर, पाहुना नआएसम्म ढुक्क हुने अवस्था भने छैन, किनकी नेपालको पर्यटन बजार अनिश्चित बन्दै गएको छ।’

इलामका होटलमा हुर्किएन ‘हस्पिटालिटी’

पर्यटकीय जिल्ला इलाममा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार तथा व्यवसायीको क्षमता विकासमा भएको समय र बजेट खर्च हिसाब गर्ने हो लामै समय लाग्ला। कतिपय खर्चको त हिसाब–किताब नै नआउन पनि सक्ला। तर, यतिको ‘लगानी’ गरेर पनि यहाँ आएका पर्यटक र सरोकारवालाले पर्यटनको आधारभूत आवश्यकतामा प्रायः गुनासो गरिरहनु चाहिँ विडम्बना बनिरहेको छ।

पोखरालाई पर्यटकीय राजधानीको ‘ललीपप’!

बोलीचालीको भाषामा पोखरालाई देशकै पर्यटकीय राजधानी भन्दै आइएको छ। पर्यटन व्यवसायीले पनि पोखरालाई पर्यटकीय राजधानी भन्दै देशविदेशमा बजारीकरण गर्दै आएका छन्। तर, सरकारले भने अझैसम्म पोखरालाई पर्यटकीय राजधानीको आधिकारीक मान्यता दिएको छैन। सरकारका मन्त्रीहरुले बेलाबेला पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि प्रक्रिया अघि बढाएको आश्वासन दिँदै आएपनि मूर्त रुप भने पाएको छैन।

आधा दर्जन बढी मुलुकको पर्यटक आगमनमा सुधार

कोरोना भाइरस संक्रमण फैलिनु अघि २०१९ को मे महिनामा नेपालमा ७ हजार २ सय ६६ जना अमेरिकी पर्यटक भित्रिएका थिए।

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।

जनकपुर पुग्यो रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल'

नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउने

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ। भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए।

बाजुरा वीरेखोला झरनाको छेउमा ट्राउट माछा पालन

बडीमालिकाको प्रमुख पर्यटकीय गन्तव्य वीरेखोला झरनाको छेउमै माछा पालन सुरु गरिएको छ। स्थानीय दुई दाजुभाइले सयुक्त लगानी गरि ट्राउट माछा पालन सुरु गरेका हुन्।

भारतीय र बंगलादेशी पर्यटक बढे

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी भारतीय र बंगलादेशी पर्यटकको आगमनमा सुधार भएको छ।

मे महिनाको पर्यटक आगमनः भारत, बंगलादेश र अमेरिकाबाट २०१९ मा भन्दा बढी

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि भारत, बंगलादेश र अमेरिकी पर्यटक आगमनमा निकै नै सुधार भएको छ। कोरोना भाइरस संक्रमण अघिको भन्दा पनि बढी संख्यामा ती मुलुकबाट पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ। तीनवटा मुलुकको आगमनले पर्यटनमा ब्यापक सुधार देखिएको पर्यटन बोर्डको भनाई छ।

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन्। हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्